INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

कुटपिट घटनाका आरोपित गिरफ्तार

पत्नीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका-१ का वडा सचिव ३६ वर्षीय प्रकाश गोडियालाई ०८२ जेठ २० गते…

युपीआरमा नेपालले जनाएका प्रतिबद्धता कार्यान्वयन भए नभएको निगरानी आवश्यक: अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस सरकारले कार्यान्वयन नगर्नु पनि मानव अधिकार उल्लङ्घन हुने आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनु भयो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ र १६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा पनौती नगरपालिका–१० का ३७ वर्षीय सुदिप गुरुङ भनिने कृष्ण श्रेष्ठलाई २०८२…

तिला गाउँपालिकाका दुई वडाध्यक्षमाथि आक्रमण

जुम्लाको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित बहादुर शाही ०८२ जेठ १८ गते सामूहिक आक्रमणमा परेर गम्भीर घाइते भएका छन्। विकास…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-१५ का २५ वर्षीय मनिष पासवानलाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया अपाङ्गता भएकी महिलालाई सामूहिक बलात्कार गरेकाे आरोपमा प्रहरीले रोशी गाउँपालिका–१२ शिखरपुर घर भई ललितपुर सानागाउँमा डेरा गरी बस्ने…

डम्पिङ साइट व्यवस्थित गर्नुपर्ने भन्दै स्थानीय आन्दोलित

वीरेन्द्रनगर नगरपालिका–१ का स्थानीयहरुले डम्पिङ साइट व्यवस्थित गनुपर्ने भन्दै ०८२ जेठ १७ गतेदेखि सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका-५ का २९ वर्षीय देउमान चोङवाङ र सोही ठाउँका ३५ वर्षीय…

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका—१ राजघाटका २१ वर्षीय दीलिप दमाईलाई ०८२ जेठ १९ गते १२…

पत्नी हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सप्तरी, शम्भुनाथ नगरपालिका-२ स्थायी घर भइ झापाको दमक नगरपालिका-२ मा बस्दै आएकी २३ वर्षीया रेणु मरिकलाई विष सेवन गराइ हत्या…

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

झापाको दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । अभद्र व्यवहार…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई मकवानपुर जिल्ला राक्सिराङ्ग गाउँपालिका— ६ स्थिायी घरभई मेलम्ची बजरमा मजदुरी काम गर्दै आएका २८ वर्षीय रोमन चेपाङले…

खप्तड छेडेदह गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खप्तड छेडेदह गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित विशेष कार्यक्रममा…

सल्यानमा एक हजारभन्दा बढी घर शौचालयविहीन !

सल्यानमा एक हजार घर शौचालयविहिन रहेको पाइएको छ । २०७३ असार १७ मा तत्कालीन खानेपानी तथा सरसफाइ कार्यालय सल्यानको संयोजकत्वमा…

ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय, दार्चुलाको टोली घरमै पुगेर नागरिकता तथा राष्ट्रिय परिचय–पत्र वितरण…

विद्यालय दिवा खाजा कार्यक्रम स्थगित, बालबालिका र कृषक प्रभावित !

अमेरिकी सरकारको सहयोगमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रम मार्फत जिल्लाका सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको  विद्यालय दिवा खाजा कार्यक्रम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ वनगाउँ दक्षिणपूर्वाका २३ वर्षीय ओमप्रकाश घर्तीमगरलाई ०८२ जेठ १९ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका–२ का ३३ वर्षीय जीवराज चौधरीलाई प्रहरीले ०८२ जेठ १८ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा— ४ स्थित थकनीका २८ वर्षीय निरज तामाङलाई प्रहरीले ०८२ जेठ १८ गते…

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपित सात जना बालकहरूलाई प्रहरीले ०८२ जेठ १४ गते गाउँबाट गिरफ्तार गरेको छ ।…