INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले गरेको परमादेशले आशा जगायोः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ वैशाख २३ गते एक विज्ञप्ति प्रकाशन गरी सर्वोच्च अदालतको संवैधानिक इजलासले माओवादी केन्द्रका उपाध्यक्ष…

न्याय र परिपूरणका सन्दर्भमा देखिने गरी काम भएनः इन्सेक

अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ वैशाख २३ गते एक विज्ञप्ति प्रकाशन गरी चितवनको बाँदरमुढे घटना भएको २० वर्ष पुरा…

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा चार जना गिरफ्तार

जिल्ला प्रशासन काठमाडौले २०८२ जेठ १९ गते लागु गरेको निषेधाज्ञा विरुद्ध सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने क्रममा जेठ २२ गते…

तीन पालिकाले गरे महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा

बर्दियाका तीन ओटा पालिकाले स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा गर्ने भएको छ । इन्सेक अनलाइनमा…

सूर्योदय नगरपालिकाका दुई ओटा वडा वातावरणमैत्री घोषणा

दीगो विकास लक्ष्यले लक्ष्य नम्वर १३ मा क्लाइमेट चेञ्ज र वातावरणीय प्रभावमा कमीलाई प्रमुखताका साथ व्याख्या गरेको छ । नेपालले…

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पत्रकारलाई धम्की

नमो अनलाइन डटकमका ३० वर्षीय पत्रकार जुगेशबाबु दासले आफूलाई समाचारको विषयलाई लिएर प्रहरीले गोडा भाँचिने धम्की दिएको बताउनु भएको छ…

वातावरणमैत्री विकास पद्धतिमा जोड दिन आयोगको आग्रह

वातावरणमैत्री विकासबाट मात्र दिगो विकास सम्भव हुने कुरा दिगो विकासको एजेण्डा–२०३० को ध्येय रहेकोले आफ्ना उद्योग, व्यवसाय सञ्चालन गर्दा वातावरणीय…

युपीआरका सिफारिस तथा सुझावलाई सरकारले कार्यान्वयन गर्नु पर्ने : उपसभामुख इन्दिरा राना

कानुनी प्रक्रिया झन्झटिला हुँदा उद्धारमा ढिलाइ हुने गरेको सङ्घीय संसदका उपसभामुख इन्दिरा रानाले बताउनु भएको छ । युपीआरका लागि गैरसरकारी…

सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली घोषणा

सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली भन्ने मूल ध्ययेका साथ कर्णाली प्रदेश सभाको नीति तथा कार्यक्रम ल्याइएको छ । ०८२…

हिरासतमा राखिएका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु !

जिल्ला प्रहरी कार्यालय, बाजुराको हिरातमा रहेका खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको जिल्ला अस्पताल, बाजुरामा ०८२ जेठ २१…

बिरामीको चाप बढेसँगै वेड अभाव

जिल्ला अस्पतालमा बिरामीको चाप बढेसँगै बिरामीलाई राख्ने वेड अभाव भएको छ । जिल्ला अस्पतालमा ०८२ जेठको दोस्रो सातायता भाइरल ज्वरोका…

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा लम्कीचुहा नगरपालिका–३ का १९ वर्षीय भरत कामीलाई ०८२ जेठ २० गते तीन महिना…

चिस्यान केन्द्र सञ्चालन नहुँदा कृषकहरू समस्यामा

जिल्लामा निर्माण भएका दुई ओटा चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा कृषकहरूले समस्या भोग्नु परिरहेको छ । प्रदेश सरकारको खर्चमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-१ का ६६ वर्षीय झड्केलो बुवालाई प्रहरीले जेठ २० गते गिरफ्तार गरेको…

बलात्कारको कसुरमा सात वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दंगीशरण गाउँपालिका–५ का २७ वर्षीय हिमराज खत्री भन्ने हेमराज केसीलाई सात वर्ष…

संक्रमणकालीन न्यायः आर्थिक वा प्राविधिक सहयोग उपलब्ध नगर्न/नगराउन अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघलाई आह्वान

मानवअधिकारसँग सम्बन्धित २४ वटा संघसंस्थाले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगलाई कुनै पनि आर्थिक वा प्राविधिक…

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चालः आयोग

जातीय भेदभाव तथा छुवाछूत जस्तो गम्भीर मानव अधिकार उल्लङ्घनको विषयलाई संवेदनशील रुपमा लिई कानून कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबइ गाउँपालिका–४ का २७ वर्षीय भूपेन्द्र खत्रीलाई ०८२ जेठ २१ गते गिरफ्तार गरेको…

जिस्क्याउने क्रममा बालक घाइते, आरोपित गिरफ्तार

पथरीशनिश्चरे नगरपालिका-६ का सात वर्षीय बालकको लिङ्ग काटिदिएको आरोपमा प्रहरीले सोही ठाउँका ४८ वर्षीय महेश चौधरीलाई जेठ २० गते गिरफ्तार…

खानेपानीको मुहान तथा पाइपमा क्षति पुगेपछि खानेपानीको समस्या

प्यूठान नगरपालिका-३ मा सडक निर्माण गर्दा खानेपानीको मुहान तथा पाइपमा क्षती पुग्दा प्यूठान नपा-  ३  सेपुङ्ग, मान्द्रेचौर र मट्याङ्ग पोखरा…