INSEC Online

editor

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाका आरोपित विरूद्ध उजुरी

सबैला नगरपालिका–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कात्तिक १३ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ४० वर्षीया खैतून खातुन, २५…

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुपक्र्षका लागि थुनामा रहेका नौवहिनी गाउँपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई जिल्ला अदालत प्यूठानले…

बोक्सी लागेको आरोपमा युवतीमाथि दुर्व्यवहार, आरोपित फरार

वालिङ नपा-१४ की २१ वर्षीया खगिसरा कुँवरलाई रोग निको पार्ने निहुँमा भिरकोट नपा-५ मा रहेको स्वरेक कालिका मन्दिरका धामी रामबहादुर…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३, ४२ र ३० वर्षीया दुई जनासहित चार जना महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–५ का २८…

म्याग्देको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र खाद्य

म्याग्दे गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई विशेष प्राथमिकतामा राखी योजना तथा कार्यक्रम निर्माण गरेको छ । गाउँपालिकाको सम्पुर्ण विद्यालयमा दरबन्दी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक १४ गते सरावल गाँउपालिका–५ का २२ वर्षीय प्रदिप राजभरलाई प्रहरी गिरफ्तार गरेको…

प्रहरीद्वारा बालविवाह रद्द

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रहरीले एक जोडीको बालविवाह रद्द गरेको छ । उमेर नपुगी हुन लागेको विवाहलाई प्रहरीले ०७५ कात्तिक…

महान्यायाधिवक्तासमक्ष कैदीको गुनासो–‘दसैँमा किन छुट्न पाइएन ?’

जिल्ला कारागारका कैदीहरूले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग गएको दसैँको अवसरमा यो वर्ष अवधि पुगेका कैदीहरूको समेत बाँकी कैद मिनाहा गरी किन…

एक महिनादेखि स्वाथ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेका छन भने स्वास्थ्यचौकीको कार्यलय पनि बन्द…

बुहारी खोज्न गएकी सासु ‘बेपत्ता’, बुहारी मृत फेला

कात्तिक १४ गते बुहारी हराएपछि खोज्न गएकी दोगडाकेदार गाउँपालिका–४ की ५२ वर्षीया पार्वती भट्ट ‘बेपत्ता’ छिन् भने उनकी बुहारी ३०…

इन्सेक अध्यक्ष प्याकुरेललाई बधाई ज्ञापन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश १ को सरकारले प्रदेश १ को नीति तथा योजना आयोगको…

बलात्कार गरेको कसुरमा १० वर्षको जेल सजाय

२५ वर्षीया अशक्त (सुस्तमनस्थिति भएकी) युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका–१२ नागदहका ४० वर्षीय जनकराज खत्रीलाई…

बेपत्ता व्यक्तिको अवस्था खोज्ने आयोग नै ‘बेपत्ता’ !

बेपत्ता व्यक्तिको अवस्थाबारे छानविन गर्न बनेको आयोग नै ‘बेपत्ता’ भएको पीडत परिवारले आरोप लगाएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन…

बाल विवाहविरूद्ध प्रहरीको उजुरी

भुुमिकास्थान नगरपालिका–९ की १७ वर्षीया हेमा रानामगरसँग सोही ठाउँका १९ वर्षीय सन्देश नेपालीले ललाई फकाई विवाह गरेको भन्दै बालिकाकी आमाले…

गोली प्रहारबाट मारिएका रामविलासको शव परिवारले बुझेन

कात्तिक १३ गते नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागी मृत्यु भएका रामनगर गाउँपालिका–४ बहुअर्वाका ५६ वर्षीय रामविलास महतोको…

भरतपुर कारागारमा कैदीवन्दीको अत्याधिक चाप

क्षमताभन्दा ३ सय ९७ जना बढी कैदीबन्दीलाई व्यवस्थापन गर्न भरतपुर कारागारलाई सकस भएको छ । कारागारको क्षमता २ सय ५५…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१४ का २० वर्षीय किशोर नेपालीलाई कात्तिक १४ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपितविरूद्ध अदालतमा मुद्दा दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका–१० का २९ वर्षीय नरेश राईविरूद्ध प्रहरीले कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा…

कुटपिट गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

फाकफोकथुम गाउँपालिका–२ का २० वर्षीय सुवास रिजाललाई सेवा लिन जाँदा सोही वडाका वडाध्यक्ष यामबहादुर पौडेलले कुटपिट गरेको भन्दै पीडित पक्षले…

साढे दुई वर्षदेखि शिक्षक भर्ना नहुँदा विद्यार्थीको पढाइ प्रभावित

साढे दुई वर्षदेखि शिक्षक नियुक्त नहुँदा शैल्यशिखर नगरपालिका–४ स्थित भुवनेश्वर आधारभूत विद्यालयको पढाइ प्रभावित भएको छ । विद्यालयमा कार्यरत शिक्षिका…