INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीयाा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–८ का २१ वर्षीय राजेश उरावलाई पुस २० गते गिरफ्तार गरेको छ…

जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिमा इन्सेक जिल्ला प्रतिनिधि

रामेछापमा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ । पुस २२ गते अधिकारकर्मीहरू तथा सरोकारवालाहरूको भेलाले सो सञ्जाल…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता 

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भैरबी गाउँपालिका–५ डाँगरगाउँका २२ वर्षीय बीरेन्द्र शाहीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २०…

विष्फोटक पदार्थले स्थानिय त्रसित

सशस्त्र द्वन्द्वको समयमा बिच्छाइएका विष्फोटक पदार्थले सङ्खुवासभा चैनपुरका स्थानीयलाई अझैसम्म पनि त्रसित बनाउने गरेको छ । पुस २० गते मात्रै…

नवजात शिशु बेवारिसे अवस्थामा फेला

इच्छाकामना गाउँपालिका–४ मा पुस २१ गते बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । इच्छाकामना–४ को लेवाटार र गोरखाको सहिद…

आधा किताव पढेर वार्षिक परीक्षा !

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत अन्य जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले व्यवस्था गरेको छ…

महासमिति सदस्य पौडेलमाथि आक्रमण

भरतपुर महानगरपालिका–१६ मङ्गलपुरमा पुस २० गते राति ७ बजेको समयमा नेपाली कांग्रेसका महासमिति सदस्य ३८ वर्षीय राजु पौडेलमाथि साङ्घातिक आक्रमण…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्की माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसका ४३ वर्षीय वैकुण्ठ भण्डारीलाई प्रहरीले पुस २१ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–१ का २१ वर्षीय समीर अलीलाई गिरफ्तार गरेको छ ।…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कारको कसुर ठहर गर्दै जिल्ला अदालतले प्यूठान नपा–१ का २३ वर्षीय किरण आचार्यलाई पुस १९ गते ६…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दघाट नपा–४ की २१ वर्षीया कमला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति सुनिल चौधरीलाई पुस १९ गते गिरफ्तार…

कारागारको सुरक्षा टेकोका भरमा, क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी जीर्ण कारागारमा

कारागार भन्नासाथ सबैले अपराधमा सजाय भुक्तानका लागि अभियुक्तलाई राखिने उच्च सुरक्षायुक्त ठाउँ भन्ने अनुमान गर्छन् । तर, ओखलढुङ्गाको जिल्ला कारागार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रत्ननगर–११ का ७० वर्षीय सोमे लामालाई पुस १९ गते गिरफ्तार गरेको छ ।…

प्रतिष्ठानको शुल्कबृद्धि रोक्न उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्वास्थ्य सेवामा गरिएको शुल्कबृद्धिको निर्णय तत्काल कार्यान्वायन नगर्न/नगराउन प्रतिष्ठानका नाममा अन्तरिम आदेश…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

बागचौर नपा–१ घरभई सोही नपा–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीय विशाल बस्नेतलाई पुस १८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा–११ रानीगाउँ बस्ने ३८ वर्षीय बरुणराज डौलीयालाई पुस १८ गते गिरफ्तार गरेको…

थमन हत्याका सम्बन्धमा उच्च अदालतले पटकपटक पेसी तोके पनि सुनवाइ भएन

मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्यासम्बन्धी मुद्दाको पेसी उच्च अदालत जनकपुरमा लगातार सर्दै आएको छ । पछिल्लो…

समान काममा समान ज्याला पाउनबाट महिला वञ्चित

डोटी जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका…

बलात्कार मुद्दाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार मुद्दाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस १९ गते गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा…

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति हुम्लामा इन्सेक सदस्य संस्थाका रूपमा रहेको छ । जिल्ला  प्रहरी कार्यालयले पुस १९ गते आयोजना…