INSEC Online

editor

घिरिङका कुमालको दैनिकी–‘खाए मकै नखाए भोकै !’

नेपालको संविधानको धारा ३६ मा खाद्य अधिकारलाई मौलिक हकको रूपमा समेटिएको छ । संविधानको सो धारामा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक…

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

२८ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा ३० वर्षीय पतिलाई जिल्ला अदालत भोजपुरले पुस २३ गते ६ महिनाको कैद सजाय सुनाएको…

वडाध्यक्षले यौन दुर्व्यवहार गरेको आरोप

२६ वर्षीया महिलालाई भोक्राहा नरसिंह गाँउपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय आलम मियाँले पुस २२ गते आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई पुस १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई पुस २३ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई पुस १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–४ का १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले पुस २२…

सुविधामा आएको चामल दोब्बर मूल्यमा विक्री !

नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाद्वारा सुविधामा आएको चामललाई खाद्यान्न वितरणका क्रममा स्थानीयबासीबाट दोब्बर रुपियाँमा विक्री गर्ने गरेको सेवाग्राहीले आरोप…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इनरूवा नगरपालिका-४ का १९ वर्षीय आषिश चौधरीलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय…

विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताद्वारा धम्की

से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत ३३ वर्षीय प्रमोद यादवलाई पुस २३ गते माग गरे अनुसारको चन्दा नदिए जनसरकारको कार्यालय…

बलात्कार गरेको कसुरमा ५ वर्ष ६ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गुलरिया नपा-१० का १८ वर्षीय काशिम पठानलाई जिल्ला अदालतले पुस २३ गते गरेको फैसलामा…

जातीय विभेद गरी कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

नरहरिनाथ गाउँपालिका-१ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३२ वर्षीय चनबहादुर विष्ट…

यातना पीडितद्वारा क्षतिपुर्ति माग गर्दै प्रशासनमा निवेदन

सैनिक हिरासतमा चरम यातना पाएको भन्दै बर्दियाको मधुवन नपा-७ का २१ वर्षीय पदमबहादुर खड्काले पुस २२ गते अदालतको आदेश बमोजिम…

सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा गिरफ्तारीमा परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका-१ का २४ वर्षीय गणेशबहादुर ढकाल र सोही गाउँपालिका-२ का २९ वर्षीय…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपित धनुषा जिल्ला हंसपुर नपा-८ का ४८ वर्षीय कल्याणबहादुर कार्कीविरूद्ध पीडित पक्षले पुस २१ गते…

विप्लव निकटका शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पुस २२ गते रोल्पा नपा-१ स्थित…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भई हाल पोखरा मनपा-८ सिर्जना चोक बस्ने २५ वर्षीय…

१३ वर्षपछि घर फर्किए विवन राई !

०६१ मा नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । सोही वर्षको चैतमा हुने एसएसलसी परीक्षाका लागि तयारी गरीरहेका विवन राई घरबाट…

धर्मकर्म र इलममा दैलेख कारागारका कैदीबन्दी !

काँडेतारले घेरिएको ३ हजार वर्गमीटर क्षेत्रफल ओगटेको सुरक्षा घेराभित्रको दैलेख कारागार जिल्ला सदरमुकामको वाइरोडको बाटो छेउमा छ । जिल्ला प्रशासन…

इञ्जिनियरलाई वडा अध्यक्षको धम्की

प्रदेश सरकारबाट विनियोजित सडक योजनाको सर्भे गर्न आएका इञ्जिनियरलाई सुर्नया गाउँपालिका–६ का अध्यक्ष जयबहादुर कुँवरले जुत्ताको माला लगाउने धम्की दिएपछि…

एक वर्षमा बालिका बलात्कार तथा दुर्व्यवहारका ५० ओटा घटना

सप्तरीमा जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा ३६ जना बालिका बलात्कार तथा १४ जना बालिका यौन दुर्व्यवहारका घटनाबाट पीडित भएका छन्…