INSEC Online

editor

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

उमेर नखुलेकी महिलालाई बलात्कार गरेको घटनामा फरार रहेका भानु नपा–११ रूपाकोटका ७५ वर्षीय बमबहादुर भुजेललाई २० वर्ष पछि प्रहरीले पुस…

इन्सेक र राष्टिय मानव अधिकार आयोगको संयुक्त टोलीद्वारा दलित बस्तीको स्थलगत अध्यन

मिर्चैया नपा–७ मा ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जग्गा विक्री भएको घटनाको इन्सेक प्रदेश २ को कार्यालय जनकपुर र…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पकाहा मैनपुर गाउँपालिका धोरेका १९ वर्षीय देवकुमार पटेलविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १६ गते…

मानव विकास र वातावरणको अधिकारमाथि बहस चलाउँदै आयोग

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव विकास र वातावरणको अधिकारका विषयमा छलफल चलाउन थालेको बताएका छन् । पुस…

विक्री हुँदैन दलितले उत्पादन गरेको दुध !

जिल्ला सदरमुकाम डोटी, दिपायल र ग्रामीण क्षेत्रका स्थानीय बजारमा दलित समुदायले पालेका गाई भैँसीको दुध किनबेच नहुने गरेको दलित समुदायका…

जोखिम बस्तीका भूकम्प पीडितलाई स्थानान्तरणमा समस्या

०७२ वैशाख १२ को भूकम्पले घर भत्किएका जिल्लाका जोखिम बस्तीका भूकम्प पीडितसँग आफ्नो नाममा सुरक्षित जमीन नहुँदा स्थानान्तरणको प्रक्रियामा समस्या…

दबाबबाट मुक्त पाउने सामाजिक न्याय स्थापित हुनुपर्छ–अध्यक्ष शर्मा

राज्यद्वारा बेपत्ता पारिएका तेजबहादुर भण्डारी स्मरण तथा तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष…

१ सय दलित बालबालिकाले छात्रवृत्ति पाएनन्

चङ्खेली गाउँपालिकामा रहेका विद्यालयमा अध्यनरत करिब १ सय जना दलित बालबालिकाले छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । उक्त्त गाउँपालिकामा महादेव…

लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक प्रतिनिधि चयन

जिल्ला प्रहरी कार्यालयको प्रयासमा पुस १५ गते लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले लैङ्गिक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समिति गठन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–३ का ४८ वर्षीय हिरासिंह नेपालीलाई पुस १५ गते गिरफ्तार गरेको…

भारतमा बन्धक बनाइएका नौ जना महिला आफन्तको जिम्मामा 

वैदेशिक रोजगारीको बाहानामा सात महिनादेखि बन्धक बनाइएका २० देखि ३० वर्षीया नौ जना महिलाको समूहलाई उद्धार गरी पुस १५ गते…

पत्नीको हातगोडा बाँधेर काममा जानु पर्ने बाध्यता !

मानसिक सन्तुलन गुमाएकी ३३ वर्षीया सुनिता बोटेलाई उनका पतिले नीलकण्ठ नगरपालिका–१२ पशुपति मन्दिर नजिकैको ग्यारेजमा हातगोडा बाँधेर उनी आफू ग्यारेजमै…

लेखापालमाथि कार्यकक्षमा नै कुटपिट

वालिङ नगरपालिका घर भई सुन्दरबजार नगरपालिकामा लेखापालका रूपमा कार्यरत ४५ वर्षीय श्यामबहादुर पराजुलीलाई सुन्दरबजार नगरपालिका–२ का ३५ वर्षीय नविनकुमार श्रेष्ठले…

भतिजको हत्या गरेको कसुरमा जन्मकैदको सजाय

शैलुङ गाउँपालिका–८ का १० वर्षीय कुशल बिकको हत्या गरेको कसुरमा २५ वर्षीय काका उमेश बिश्वकर्मालाई जिल्ला अदालतले पुस १३ गते…

एम्बुलेन्स नहुँदा गम्भीर बिरामीलाई समस्या

जिल्लाका अधिकांश स्थानीय तहहरूमा एम्बलेन्स नहुँदा गम्भीर बिरामीहरूले समस्या भोग्नुपरेको छ । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन रहेका छन् ।…

समाचार सङ्कलनमा खटिएका पत्रकारलाई प्रहरीद्वारा दुर्व्यवहार

नेपाल टेलिभिजनका संवादाता भीमदत्तनगरपालिका–४ का पदम बोहरालाई नगरविकास समिति अवैध लिज प्रकरणको समाचार सङ्कलन गर्न गएको समयमा पुस १३ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतीहारी जिल्ला प्रियाकोट ११ घर भइ हाल भरतपुर महानगरपालिका–४ मा डेरा गरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालक र उनका १५ वर्षीय भाइलाई पुस १३ गते गिरफ्तार गरेको…

नगरपालिकाको सिङ्गो वडामै माध्यामिक विद्यालय नहुँदा बालबालिकाहरू मर्कामा

नगरपालिका भनेपछि सामान्यतय आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । तर, रोल्पा नगरपालिकाको एउटा वडा यस्तो छ जहाँ माध्यामिक विद्यालय…

स्थानीय तहमा कर्मचारी नहुँदा काम गर्न समस्या, ६९ वडामध्ये ५४ वडा सचिवविहीन

बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहमा कर्मचारी अभाव भएको छ । कर्मचारी नहुँदा स्थानीयको कामकाज प्रभावित भएको सेवाग्राहीको गुनासो छ…