INSEC Online

📅 २०८३ असार १६

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ देवीनगरका ३६ वर्षीय कृष्ण सार्कीलाई ०८२ साउन १६ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले गैडहवा गाउँपालिका–३ का पीडितका ३९ वर्षीय बुबालाई जन्म कैद सजायको फैसला…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ साउन ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–११ का २२ वर्षीय सञ्जय यादवविरुद्ध पीडित पक्षले…

स्वास्थ्य सामग्रीको अभाव : बिरामी मर्कामा

जिल्लाका ग्रामीण बस्तीमा स्थापित स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति र सवास्थ्य सामग्रीको अभावका कारण बिरामीहरु मर्कामा पर्दै आएका छन् । ग्रामीण…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय वालकलाई ०८२ साउन १८ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई…

चिकित्सक नहुँदा भिडियो एक्सरे सेवा ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक अभावले भिडियो एक्सरे सेवा ठप्प भएको छ । चिकित्सक नहुँदा एक्सरे सेवा…

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका याचना सिजवालको हत्या गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३३ वर्षीया नृप साउदलाई ०८२ साउन १७ गते…

क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दीः व्यवस्थापन गर्न समस्या

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समेत वञ्चित…

वडामै पुगेर नागरिकता र राष्ट्रिय परिचय–पत्र वितरण- इन्सेक अनलाइन प्रभाव

दुर्गम क्षेत्रबाट आउने ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्तिले राष्ट्रिय परिचय–पत्र बनाउन समस्या भोग्नुपरेको समाचार इन्सेक अनलाइनमा प्रकाशन भएपछि जिल्ला…

विपद्को जोखिममा रहेका स्थानीय तहमा घर बिमा

कर्णाली प्रदेश सरकारले प्रदेशका विपद्को जोखिममा रहेका स्थानीय तहहरुमा घर बिमा कार्यक्रम लागू गरेको छ । साउन १३ गतेदेखि पहिलो…

४ हजार बढी द्वन्द्व पीडितलाई भत्ता वितरण

कर्णाली प्रदेश सरकारले ४ हजार ४१ जना द्वन्द्वपीडित सहिद परिवार र घाइतेहरूलाई भत्ता वितरण गरेको छ ।  आन्तरिक तथा कानुन…

पहिरोले दिव्रुङ्ग स्वास्थ्य चौकीमा क्षतिः सेवा प्रवाहमा समस्या

निरन्तरको वर्षाको कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । पहिरोले चन्द्रकोट गाउँपालिका–१ दिव्रुङ्गको दिव्रुङ्ग स्वास्थ्य चौकीको प्रसुती कक्ष पूर्ण रुपमा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुरको गोदावरी नगरपालिका– १४ ठैब बस्दै आएका काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ थानकोट घर भएकी ४६ वर्षीया कमलामाया खड्गी (सुस्मिता)को खड्गीको हत्या…

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

हङ्गहङ्कमा रोजगारी लगाइदिने प्रलोभनमा पारी सात जना युवतीलाई बेचविखन प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । झापाको…

कोशी प्रदेशमा ३४ दशमलव सात प्रतिशत जनतालाई सुरक्षित खानेपानी

कोशी प्रदेशका ४९ लाख ६१ हजार ४ सय १२ जना नागरिकमध्ये ३४ प्रतिशतलाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको कोशी प्रदेश सरकारले…

पत्नी हत्याका आरोपित गिरफ्तार

मकवानपुरगढी गाउँपालिका–५ बुङदोलकी अपाङ्गता भएकी ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तीको ०८२ साउन १६ गते हत्या गरेको आरोपमा पति ४५ वर्षीय मानबहादुर…

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले तिलोत्तमा नगरपालिका–२ शंकरनगरका ५४ वर्षीय गणेश प्रसाद न्यौपानेलाई जन्म कैदको फैसला…

कारागारमा झडप हुँदा चार जना कैदीबन्दी घाइते

जिल्ला कारागार बर्दियामा ०८२ साउन १६ गते कैदीबन्दीहरू बीच झडप हुँदा चार जना घाइते भएका छन् । कारागारमा भएको झडपमा…

वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट वरिष्ठ अधिवक्ता सिंह सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसका अवसरमा दशौँ वैद्य–प्रकाश मानव अधिकार पुरस्कार…

चुरेमा भइरहेको अत्यधिक दोहन तराई मधेशका लागि ठूलो समस्याः डा दास

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त मानव अधिकार शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले चुरेमा भइरहेको अत्यधिक दोहनको असर मधेशमा देखिन…