११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय वालकलाई ०८२ साउन १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
बालिकालाई ०८२ साउन १७ गते आरोपित वालकले पीडित यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको पक्षबाट पीडितकी आमाले ०८२ साउन १८ गते इलाका प्रहरी कार्यालय जलवीरेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते जलवीरे अस्पतालमा भएको थियो ।