INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ साउन ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–११ का २२ वर्षीय सञ्जय यादवविरुद्ध पीडित पक्षले साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन १७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो