INSEC Online

📅 २०८३ असार १३

समाचार

पूर्णखोप जिल्ला घोषणा । १८ प्रतिशत बालबालिका खोपबाट वञ्चित !

चार वर्षअघि पूर्णखोप जिल्ला घोषणा गरिएको भएता पनि खोपको दिगो व्यवस्थापन हुन नसक्दा १८ प्रतिशत बालबालिका खोपबाट वञ्चित रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय,बैतडीको आर्थिक वर्ष ०७५

प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप,न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह

इनरूवा नगरपालिका–९ का ३५ वर्षीय उपेन्द्र यादव, ३८ वर्षीय जोगनारायण यादव, ५० वर्षीय डम्बर नारायण यादव र १५ वर्षीय अजय यादवले प्रहरीले उजुरी दर्ता नगरेको आरोप लगाउँनु भएको छ ।

हत्या आरोपमा किटानी दर्ता भएको दुई वर्षसम्म अनुसन्धान नभएको पीडित पक्षको आरोप

चन्दननाथ नपा–२ खोलीकोट गाउँकी रिता बुढ्थापा फागुन २५ गते ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन रुँदै जिल्ला प्रहरी कार्यालयमा डिएसपी लालबहादुर धामीको कार्यकक्षमा पुग्नुभयो । उहाँले भन्नुभयो भाइको हत्या

कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरूको गुनासो

सरकारले एक गाउँ एक कृषि प्राविधिक राख्ने प्रावधान लागु गरेको भएता पनि आफूहरूले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा रोग लागेर नोक्सानी व्यहोर्नु परेको के.आई सिं.गाउँपालिकाका कृषकहरूले गुनासो गरेका

छाउगोठ मुक्त स्थानीय तह घोषणा

महिनावारी भएको समयमा महिला तथा किशोरी बस्न बनाइएका छाउगोठ भत्काएसँगै सदरमुकामस्थित मंगलसेन नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गरिएको छ । नगरमा रहेका ५ सय ६४ छाउगोठ भत्काएर महिनावारीका बेला सबै

सेवा उपभोगका लागि सदरमुकाम धाउन बाध्य

फागुन तेस्रो साता सदरमुकाम फुङलिङस्थित मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालयमा ४६ वर्षीय फुपुछिरिङ शेर्पा योजनाको फाइल मिलाँउदै हुनुहुन्थ्यो । गाउँपालिकाको वडा– ५ को सिम्बुक नाकेखोला आर.सी.सी पुल उपभोक्ता समितिको अध्यक्ष रहनु

श्रमिक महिलाहरूलाई छैन महिला दिवसको बिदा

फागुन २५ गते बिहान ७ बजे चिसोको पर्वाह नगरी भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको  इँटा भट्टामा काम गर्न पुगेकी सिन्धुपाल्चोक माङ्खाकी ४० वर्षीया रामकुमारी परियारलाई ११० औ अन्तराष्ट्रिय महिला दिवस भन्ने

गिट्टी कुट्ने महिलाहरूलाई काम गरेकै ठाउँमा सम्मान

कमलामाई नगरपालिका सिन्धुलीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसकाको सन्दर्भमा सिन्धुलीमाढीमा रहेको ग्वाङखोलाको किनारमा गिट्टी कुटेर जीविका धान्ने महिलालाई सम्मान गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले गिट्टी कुटिरहेकै

एक महिनादेखि क्याम्पसमा ताला, पठनपाठन ठप्प

बनेपा नगरपालिका–६ मा रहेको काभ्रे बहुमुखी क्याम्पसको प्रशासन र लेखा शाखामा ०७६ माघ २६ गतेदेखि तालाबन्दी भएपछि पठनपाठन ठप्प भएको छ । अनेरास्ववियुले गरेको तालान्दीका कारण कक्षा ११ र १२

महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता

महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता व्यक्त गरिएको छ । १ सय १० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको  सन्दर्भ पारेर अनौपचारिक क्षेत्र सेवा (केन्द्र) इन्सेक प्रदेश  ५

प्रतिबन्धित नेकपाको कार्यकर्ता गिरफ्तार 

चन्दा आतंक मच्चाउदै आएको आरोपमा प्रहरीले चितवन रत्ननगर–१९ का ४६ वर्षीय गञ्जसिं गुरुङलाई गिरफ्तार गरेको छ । आरोपित प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले रत्ननगर नगरपालिका–१०

अधिकार सुनिश्चिततासँगै महिला सशक्तीकरणमा जोड दिन आग्रह

  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडाले ११० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएको छ । महिला समानताको लागि भएको प्रयासहरूको तुलनामा उपलब्धी सन्तोषजन हुन नसकेको भन्दै

हत्या घटनाका आरोपित गिरफ्तार

५५ वर्षीय कान्छी नेपालीलाई हत्या गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका–१४ धुवाकोटका पति ५४ वर्षीय लुरे नेपालीलाई जिल्ला प्रहरी कार्यालय धादिङले ०७६ फागुन २४  गते  गिरफ्तार गरेको छ । आरोपितले फागुन

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित काठमाडौँ –३२ की ३२ वर्षिय सितालक्ष्मी कर्मचार्यलाई प्रहरीले फागुन २४ गते घरैबाट गिरफ्तार गरेको छ । आरोपितले काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीका कक्षा ६ र ७

महिलामाथि एसिड प्रहार, प्रहरीद्वारा घटनाका आरोपित गिरफ्तार

बालबालिकाले क्रिकेटको व्याट भाँचेको विषयमा विवाद हुदाँ महाराजगञ्ज नपा– १ की ५१ वर्षीया बेदमती देवी गुप्तामाथि फागुन २३ गते सोही ठाँउका  ३९ वर्षीय हरी नारायण वरईले एसीड प्रहार गरेका छन्

बहुविवाहमा उजुरी गर्ने महिला माइतीको शरण लिन बाध्य !

महाबु गाउँपालिका–४ रानीवनकी २६ वर्षीया डीलाकुमारी सिजालीको २७ वर्षीय पति छविलाल बलामीसँग विवाह चार वर्ष अघि भएको थियो । उनका पतिले महाबु गाउँपालिका–३ सुवाकोटकी २१ वर्षीया रबि बुचामगरसँग ०७३ फागुन

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सान्नीत्रिवेणी गाउँपालिका–६ घरभई सोही वडाका अध्यक्ष ४५ वर्षीय रंगराज सार्कीलाई सोही ठाउँ घरभई वडा कार्यालयमा कार्यरत कार्यालय सहायक ३९ वर्षीय रामप्रसाद संज्यालले जातीय विभेद गरेको भन्दै वडाअध्यक्ष पीडितले फागुन २५

समृद्धिका लागि साझा अभियान आवश्यकः राष्ट्रपति

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट

पत्रकार हत्या घटनाका आरोपित गिरफ्तार

जितपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ४२ वर्षीय पत्रकार वीरेन्द्रप्रसाद साहलाई बारागढी गाउँपालिका–६ गढहल निवासी ५१ वर्षीय कुन्दन फौज्दारले ०६४ असोज १८ गर्ते करैयामाई गाउँपालिका–७ पिपरा बजारबाट अपहरण गरी जितपुरसिमरा उमनपा–१६ टाँगियावस्तीको

अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गर्न खोजेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–५ का २२ वर्षीय समीर बस्नेतलाई फागुन २४ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ माघ २० गते बालिका अध्ययनरत विद्यालयमा