INSEC Online

📅 २०८३ असार १३

समाचार

बन्दी प्रत्यक्षीकरण रिटको आदेश पछि प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा

बन्दी प्रत्यक्षीकरण सम्बन्धी परेको रिटको सुनवाई गर्दै सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्यूठान जिल्ला गौमुखी गाउँपालिका –३ का ५२ वर्षीय रणबहादुर थापा र

बलात्कार आरोपितलाई सात वर्ष कैद

३० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई जिल्ला अदालतले फागुन २२ गते ७ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद

बलात्कार प्रयासका आरोपित फरार, उजुरी दर्ता

५६ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा खडक नपा–१ का २२ वर्षीय बिद्यानन्द साहविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले फागुन २१ गते उजुरी दर्ता गरेको छ । घोंघी बेच्न बजार

नगर सभाद्वारा स्वास्थ्य सेवा र कृषी व्यवसाय प्रबद्र्र्वन ऐन पारित

कृष्णपुर नगरपालिकाको छैठौँ नगर सभाले फागुन २२ गते नगरपालिकाले तयार पारेको स्वास्थ्य सेवा ऐन २०७६ र कृषी व्यवसाय प्रबद्र्र्वन ऐन २०७६ पारित गरेको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर

बलात्कार गरेको कसुरमा कैद र क्षतिपुर्तिको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पञ्चदेवलविनायक नगरपालिका–६ तोली का ३९ वर्षीय मोहनबहादुर रावललाई जिल्ला अदालत,अछामले फागुन २२ गते सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीस

यौन दुर्व्यवहार गरेको कसुरमा कैद र क्षतिपुर्तिको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका ३९वर्षीय हिरण्डबहादुर कुँवरलाई जिल्ला अदालत,अछामले फागुन २२ गते नौ वर्ष कैद  सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ

कानुनी सल्लाहकार अभावमा न्याय सम्पादनमा समस्या

स्थानीय तहहरूमा गठन गरिएका न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा स्थानीय न्यायिक समितिलाई २२ प्रकारका मुद्दाको न्यायिक निरूपण गर्ने

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जिल्ला झापा कमल गाँउपालिका–४ का ३८ वर्षीय मानबहादुर विश्वकर्मालाई फागुन २२ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश प्रकाश

बलात्कार कसुरमा आठ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  फागुन २१ गते बुद्धभूमि नपा– २ का १६ वर्षीय बालकलाई  आठ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग

विद्यार्थीहरू बिरामी हुन थालेपछि साताका लागि विद्यालय बन्द

चौबिसे गाउँपालिका –२ केराबारीस्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी फागुन २० गतेदेखि विद्यालय बन्द गरिएको विद्यालय

बलात्कार घटनाका आरोपित गिफ्तार

१६ वर्षीया बालिकालाई ०७६ फागुन ५ गते बलात्कार गरेको आरोपमा चुरेगाउँपालिका —६ मदनपुर निवासी गोदावरी नगरपालिका—२ मा डेरा गरी बस्ने २४ वर्षीय नरेशनाथ योगीलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिफ्तार

२१ वर्षीया सुस्त मनस्थिति भएकी युवतीलाई फागुन २१ गते बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका—२ का २९ वर्षीय दिलबहादुर चौधरीलाई प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा  राप्ती गाउँपालिका–३ का ३८ वर्षीय धनीराम घर्ती विरूद्ध इलाका प्रहरी  कार्यालय भालुवाङमा फागुन २२ गते उजुरी दर्ता गरिएको छ । पीडितकी आमाको मृत्यु

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फागुन २२ गते १३ वर्षीय बालकलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कसुर गरेको ठहर गर्दै

अपहरण र शरीर बन्धक बनाएको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा जिल्ला अदालतले फागुन २२ गते सात जनालाई जनही नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले बालिकाको

विद्यालयको भवन पुननिर्माण नहुँदा जोखिम पूर्ण भवनमा बालबालिका पढन बाध्य

जीर्ण र जोखिमपूर्ण रहेको भेरी नपा–११ जगतिपुरस्थित शिवशंकर माध्यमिक विद्यालयको भवन पुननिर्माण नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण रुपमा अध्ययन गर्न बाध्य भएका छन् । २०१७ सालमा स्थापना भएको विद्यालय २०५४ सालमा माविमा

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

टेम्केमैयुम गाँउपालिका–१ का ३३ वर्षीय सुमित भनिने सुमत परियालाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा फागुन २१ गते गिरफ्तार गरेको छ । आरोपितलाई टेम्केमैयुम

कोरोनाको आशंका गरिएका बिरामीलाई अस्पताल प्रवेशमा रोक

चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का २७ वर्षीय धर्माज्ञाल्जन लामालाई फागुन २२ गते जिल्ला अस्पतालमा पु¥याइएको छ । नाम्खा गाउँपालिकाको मुचुबाट तीन दिनको पैदल यात्रा गरी घोडामा राखेर

पत्नीलाई हत्या गरेको घटनामा २० वर्ष कैदको फैसला

२३ वर्षीया पत्नी रत्ना रावतलाई हत्या गरेको घटनामा सुर्खेतको लेकबेसी नपा–८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई दैलेख जिल्ला अदालतले २० वर्ष कैद र एक लाख रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको

जनप्रतिनिधिले कुटपिट गरेको भन्दै महिलाद्वारा उजुरी

मोदी गाउँपालिका—३ देउराली  बस्ने ४५ वर्षीय सावित्री सुवेदीले वडा अध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले कुटपिट गरेको भन्दैे जिल्ला प्रशासन कार्यालय पर्वतमा फागुन २० गते उजुरी दिनुभएको छ । ०७६ माघ १३ गते