INSEC Online

📅 २०८३ असार १३

समाचार

महिलाको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग इन्सेकको आग्रह

११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालयले प्रेस विज्ञप्ति जारी गरी महिलाको अधिकार रक्षाका लागि सङ्घीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारसँग प्रचलित र मौजुदा

विपन्न परिवारका छात्राहरूलाई मासिक ५ सय रुपियाँ दिने निर्णय

प्रदेश २ सरकारको फागुन २३ गते बसेको मन्त्रिपरिषदको बैठकले ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत प्रदेश २ मा कक्षा एक देखि आठ सम्मका विपन्न दलित एवम् मुस्लिम छात्रालाई मासिक पाँच

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक स्वास्थ्य समस्या भएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई फागुन २३ गते गिरफ्तार गरेको छ । आरोपितले ०६९ कात्तिक १७ गते

महिलाका पक्षमा सकारात्मक प्रयास भए पनि अपर्याप्तः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले महिलाका पक्षमा सकारात्मक प्रयासहरू भएका भएपनि पर्याप्त नभएकाले भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्न गराउन सुझावसहित महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको

अदालतको आदेशपछि प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  कार्यकर्ता दाङ जिल्ला राप्ती गाउँपालिका–१ का ३२ वर्षीया सुरज परियार र कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–८ का ३२ वर्षीय विष्णुबहादुर रावतलाई सर्वोच्च अदालतको

प्रदेशको विभिन्न जिल्लामा कोरोना जाँचको लागि आइसोलेसन वार्ड

कारोना भाईरस (कोविड–१९) को जोखिमप्रति उच्च सर्तकर्ता अपनाउने क्रममा बागमती प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुका आइसोलेसन वार्ड स्थापना गरिएको छ । जिल्लामा शंकाष्पद बिरामी भेटीमा प्रारम्भिक जाँचको लागि आइसोलसन वार्ड

दलितलाई कोठा छोड्न दबाब,उजुरी गर्दा कारवाही नभएको पीडितको गुनासो

दलित भएकै कारण कोठा छाड्न निर्देशन दिने घरधनी तारकेश्वर नगरपालिका–१० नेपालटार का श्रीकृष्ण विडारीसहितलाई महानगरीय प्रहरी वृत्त बालाजुले अनुसन्धान सुरु गरेको छ । दलित भएकै कारण कोठा छाड्न पटक पटक

बलात्कार कसुरमा ११ वर्ष कैद फैसला

२३ वर्षिया सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको कसुरमा पञ्चकन्या गापा–४ का ४८ वर्षिय मच्छिन्द्र विकलाई नुवाकोट जिल्ला अदालतले ११ वर्ष कैद फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद

मुख्यमन्त्री जनता स्वास्थ परीक्षण कार्यक्रम अब प्रदेशको १५ ओटा अस्पतालमा

बागमती प्रदेश सरकारले पहिलो वर्ष परीक्षणको रुपमा पाँचओटा जिल्ला अस्पतालबाट सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ परीक्षण कार्यक्रम यो आर्थिक वर्षबाट प्रदेशको १५ ओटा अस्पतालमा विस्तार गरिएको छ । बागमती प्रदेशको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

गुम्बामा शिक्षा लिन आएका १५ वर्षीय बालकलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई गिरफ्तार गरि मुद्दा चलाएको छ । काठमाण्डौं गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको

सुस्त श्रवण भएकाहरूलाई छुट्टै परीक्षा

जिल्लामा माध्यामिक शिक्षा परीक्षा ९एसईई० मा आठ जना सुस्त श्रवण भएका परीक्षार्थीले सहभागिता जनाउने भएका छन । नवज्योति बहिरा स्कुल जसेदमारका बहिरा विद्यार्थीहरू चारजना छात्रा र चारजना छात्रले एसईईमा सहभागिता

प्रतिबन्धित नेकपाको विद्यार्थी नेता भएको आरोपमा गिरफ्तार

भोजपुर नगरपालिका–११ आम्तेकका १९ वर्षीय आत्मा राइलाई प्रहरीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी नेता भएको आरोपमा फागुन २४ गते गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टी निकट अखिल

कर्मचारीमाथि कुटपिटको आरोपमा वडाध्यक्ष विरूद्ध उजुरी

कार्यालय सहयोगी ४५ वर्षीय पतिराम चौधरीले आफुलाई घोराही उपमानपा–४ का वडा अध्यक्ष ५२ वर्षीय भीमबहादुर सार्कीले  कार्यालयमै कुटपिट गरेको भन्दै फागुन २३ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनःगिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता त्रिवेणी गाउँपालिका – जुगारका ४० वर्षीय पूर्णबहादुर बिक र सोही गापा–६ का ३८ वर्षीय खेमराज पुन मगरलाई प्रहरीले कात्तिक २१ गते

मानव अधिकार समूहद्वारा शव परीक्षण निशुल्क गर्न अनुरोध

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहले दैलेख जिल्ला अस्पतालले लिने गरेको शव परीक्षण अर्थात पोष्टमार्टम कार्य शुल्क सबै सेवाग्राहीहरुका लागि निशुल्क गराउन सरोकारवाला निकायको

पाठयपुस्तक विना विद्यालयमा जानुपर्ने बाध्यता

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एकका विद्यार्थी पुस्तक विना नै विद्यालयमा पढ्न जाने गरेका छन् । जुम्ला लगायत हिमाली जिल्लामा पर्ने मुगु, कालिकोट, डोल्पा र हुम्लामा नयाँ शैक्षिक सत्र २५ माघदेखि

परमादेशपछि कथित बोक्सी घटनाको उजुरी दर्ता

शम्भुनाथ नपा–१२ की ३६ वर्षीया सकलदेवी मण्डललाई कथित बोक्सीको आरोपमा गालीगलौज गरी कुटपिट गरेको आरोपमा शम्भुनाथ नपा–१२ का ३२ वर्षीय पवनकुमार मण्डलसमेतका विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन २१ गते

कार्यालय तोडफोड गरेको आरोपमा दुई जना गिरफ्तार

ईलाका प्रशासन कार्यालय सुपौली कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका–५ का २२ वर्षीय अजय महतो र १८ वर्षीय शिवशङ्कर महतोलाई फागुन २२ गते गिरफ्तार गरेको छ । जिराभवानी गाउँपालिकाको

बालविवाहका कारण सम्बन्ध बिच्छेदका मुद्दा बढे

चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका १ सय ४२ ओटा मुद्दा दर्ता भएका छन् । पर्सा जिल्ला अदालतका सूचना अधिकृत अक्षय कुमार दनुवारका अनुसार मुद्दा

वर्षौँदेखि पुर्पक्षमा बस्न बाध्य बन्दी

जलेश्वर कारागारमा वर्षौदेखि कैदी बन्दीहरू आफ्नो मुद्दाको अन्तिम फैसलाको पर्खाइमा पुर्पक्षको लागि थुनामा बस्न बाध्य छन् । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रूपमा रहेको जलेश्वर