INSEC Online

📅 २०८३ असार १३

समाचार

खानेपानी अभावका कारण स्थानीय समस्यामा

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक  अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी जिल्लाको सदरमुकाम सिलगढी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–३ रजघराका ३३ वर्षीय गणेश पाण्डेलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २५ गते रामपुर नपा–३  स्थित

बलात्कार घटनाको आराेपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दर्ता भएको छ । सर्लाही जिल्ला कविलाश गाउँपालिका–८ का २१ वर्षीय दिनेश राय यादवले बालात्कार गरेको आरोपमा फागुन २६

पत्नीलाई बन्चरो प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया कान्छि लामालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति ६५ वर्षीय झलकबहादुर लामालाई ०७६ फागुन २५ गते प्रहरीले गिरफ्तार गरेको छ । गोदावरी नगरपालिका– ८, डुकुछाप जोल्खुका आरोपितले ०७६

इन्सेकको पहलमा घरेलु हिंसा पीडित महिलाको उजुरी न्यायिक समितिमा दर्ता

घरेलु हिंसा पीडित सिमकोट गाउँपलिका–३ की २२ वर्षीया निशा (कुजुम) लामाले इन्सेकको पहलमा फागुन २७ गते सिमकोट गाउँपालिकामा उजुरी दिनु भएको छ । २४ वर्षीय पति ताराबहादुर लामाले ०७६ साउनदेखि

तलब नपाएको भन्दै शिक्षकले विद्यालय छाडेपछि पठनपाठन प्रभावित

बनगाड कुपिण्डे नपा–१ बेलखोलास्थित भैरवी निम्न माध्यमिक विद्यालय वेलखोलामा कार्यरत पाँच जना शिक्षकले १४ महिनादेखि तलब नपाएको भन्दै विद्यालय छोडेपछि पठनपाठन प्रभावित भएको छ । उनीहरू सबै निजी श्रोतका शिक्षक

प्रभावकारी बन्दै छोरीबुहारी छात्रवृत्ति कार्यक्रम

प्राविधिक शिक्षामा कर्णाली प्रदेशका महिलाहरूको पहुँच बढाउन कर्णाली प्रदेश सरकारले अघि सारेको छोरीबुहारी छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि अघि सारेको सो कार्यक्रम अन्तरगत पहिलो

कृषि प्राविधिकको अभावमा किसानलाई समस्या

जुगल गाउँपालिका ७ की कृषक सावित्री घिमिरेले लगाएको तरकारी बालीमा डढेलो रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक पाउनु भएन । समयमा नै प्राविधिक सल्लाह नपाएपछि उहाँले

बलात्कार घटनाकी पीडितद्धारा प्रहरीमा उजुरी दर्ता

२७ वर्षीया महिलालाई कारमा लिफ्ट दिने बहानामा अज्ञात स्थलमा लगेर बलात्कार गरेको आरोपमा पीडितद्धारा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता गराइएको छ । काठमाडौँ महानगरपालिका–६ को घरबाट ललितपुर जिल्लाको बाग्मती

कारागारमा ज्येष्ठ नागरिकलाई बिशेष व्यवस्था माग

कारागारमा कैदीबन्दी जीवन यापन गरिरहेका ज्येष्ठ नागरिकलाई विशेष व्यवस्थाको माग गरिएको छ । बिगु गाउँपालिका–४ का ८४ वर्षीय बोलवहादुर खड्काले आफूहरूलाई कारागारमा विशेष व्यवस्था हुनुपर्ने माग गर्नुभएको हो । १८

बजार अनुगमन नहुँदा उपभोक्ताहरू मारमा

स्थानीय तहले बजार अनुगमन नीति नबनाउँदा उपभोक्ताहरू मारमा परेका छन् । बजार अनुगमन नीति नबनेपछि जिल्लाको सबैभन्दा ठूलो आर्थिक कारोबार हुने बनेपा बजारका ब्यापारीले आफू अनुकुल मूल्य निर्धारण गरेको पाइएको उपभोक्ता

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

जिल्लाको खाडाँदेवी गाउँपालिको स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरू समायोजन भएर अन्यत्र गएपछि सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनु भयो

विभिन्न बहानामा सामुदायिक विद्यालयहरूले शुल्क असुल्दै

जिल्लाका सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क उठाएको विद्यार्थीहरूले गुनासो गरेका छन् । जिल्लाका अधिकांश विद्यालयले विभिन्न बहानामा शुल्क उठाउने गरेकोे विद्यार्थीहरूले गुनासो गरेका हुन् । भीमेश्वर नगरपालिका–७ मा रहेको कुटीडाँडा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–१२ की ७० वर्षीया सवुत्री ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले ७२ वर्षीय पति परण ऋषिदेवलाई फागुन २६ गते गिरफ्तार गरेको छ । आरोपितले बिरामी पत्नीलाई फागुन २६ गते चिर्पट

स्वास्थ्य सेवा कार्यालयमा बेडको अभाव, सेवाग्राही मर्कामा

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा बिरामी राख्ने वेडको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । जिल्लामा हिउँ परिरहेको अवस्थामा कार्यालयमा बिरामीको चाप बढिरहँदा बेडको अभावमा सेवाग्राही प्रभावित भएका हुन ।

हुम्ली महिलाको पीडा, भारी नबोकी बल्दैन चुलो

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बसोबास गर्ने अधिकांश महिलाले भारी नबोकी चुलो बल्दैन । बिहान बेलुका चुलो बालेर हातमुख जोड्नका लागि भारी बोक्नु पर्ने उनीहरूको बाध्यता छ । यहाँका महिला हातमुख

श्रमिक महिला दिवसको दिन बालिका बलात्कार !

महिला तथा बालिका माथि हुने सबै प्रकारका हिंसा विरुद्ध सन्देश फैलाउन मनाउने गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन फागुन २५ गते दैलेख जिल्लामा दुई जना बालिका बलात्कारको घटनाबाट पीडित भएका

प्रहरीले गोली प्रहार गर्दा १ जना गम्भीर घाइते

प्रहरीको गोली लागेर मध्यबिन्दु नपा–२ नन्दपुरका ३४ वर्षीय प्रेम महतो गम्भीर घाइते हुनुभएको छ । मध्यबिन्दु नपा–३ कोल्हुवामा फागुन २४ गते राति कोल्हुवा प्रहरी चौकीका सब—इन्स्पेक्टर गंगाराम कोईरीले गोली चलाउँदा

भारतबाट एक जना बालिकाको उद्धार

भारतको गोरखपुरमा अलपत्र अवस्थामा रहेकी  १६ वर्षीया बालिकालाई  भारतीय प्रहरीको सहयोगमा फागुन २४ गते उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृहले  कपिलवस्तु नपा–८ दोहनीकी १६ वर्षीया किशोरीलाई उद्धार गरि परिवारको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–६ पानवारीका ३५ वर्षीय सन्तोष कार्कीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले