INSEC Online

📅 २०८३ श्रावण २

समाचार

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

कास्की कारागारबाट जेनजी आन्दोलनको क्रममा भागेका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका– १८ का २७ वर्षीय विशाल भन्ने शेरबहादुर नेपालीलाई प्रहरीले ०८२ कात्तिक ३ गते गिरफ्‌तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना

कास्की कारागारबाट भागेका कैदीकाे मृत्यु

कास्की कारागारबाट भागेका ५५ वर्षीय देवबहादुर विश्वकर्मा पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा बाँसको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीले

नख्खु कारागारबाट भागेका एक जना कैदी सङ्खुवासभाबाट गिरफ्तार

जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार ललितपुरबाट भागेका एक जना कैदी सङ्खुवासभामा गिरफ्तार भएका छन् । प्रहरीले खाँदबारी नगरपालिका –८ का २७ वर्षीय विवेक भन्ने विशाल विश्वकर्मालाई गिरफ्तार गरेको जिल्ला प्रहरी

पहिचान नखुलेको समूहको गोली प्रहारबाट एकको मृत्यु

बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी ७३ वर्षीय रामदुलार साहको ०८२ कात्तिक २ गते बिहान पहिचान नखुलेको समूहले गोली प्रहार गरी हत्या गरेको छ । गाउँको पूर्वतर्फ रहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय हजुरबुबालाई ०८२ कात्तिक २ गते गिरफ्‌तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन

प्रहरी र व्यवसायी बीच झडप

जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टीमा सुन व्यवसायी र प्रहरीबीच ०८२ असोज ३१ गते राति झडप हुँदा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ४५ वर्षीय सुरेन्द्र कुमार भण्डारी घाइते भएका छन् । सोनारपट्टीमा रहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–१ राखा बाङ्देलस्थित धार्मिक विद्यालयका प्रधानाध्यापक कुसाङ शेर्पालाई गिरफ्तार गरेको छ । बौद्ध गोन्पा आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकालाई आरोपितले

औषधि नपाएको बिरामीको गुनासो

सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड,

लुटिएका हतियार र फरार कैदीबन्दीबाट हुनसक्ने सुरक्षा चुनौतीप्रति गम्भीर छौँ : सेना

नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीको सम्भावित समिश्रणबाट समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा ०८२ असोज ३१ गते आयोजित

मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गते निर्वाचनका लागि मिति तोकेपछि निर्वाचन आयोगले असोज ९ गतेदेखि ०८२ कात्तिक ३० गतेसम्म मतादाता

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका–३ का ३२ वर्षीय जीवन अछामीलाई ०८२ असोज २४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असोज २३ गते बलात्कार गरेको भन्दै

रामेछापको सुनापतिमा जमिन सर्न थालेपछि चार गाउँ उच्च जोखिममा, करिब ९० घर परिवार असुरक्षित

रामेछापको सुनापति गाउँपालिका–३ मा खानी खोलाबाट सुरु भएको ठुलो पहिरोले पुरै जमिन सर्न थालेपछि चार गाउँका करिब ९० घर परिवार उच्च जोखिममा परेका छन् । केउरिनी, साउने, नागासिवा र च्याम्दुङ

हत्या घटनाका आरोपित गिरफ्तार

रामेछाप नगरपालिका–७ मुगानकी  ५८ वर्षीया चिनीमाया हायु ०८२ असोज ३० गते  आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । प्रहरीले घटना बारेमा थप अनुसन्धानका लागि मृतकका पति ६० वर्षीय इन्द्रबहादुर हायुलाई गिरफ्तार गरेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–३ का ३९ वर्षीय महेश कुमार महतोलाई ०८२ असोज २९ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार २३ गते

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बरहथवा नगरपालिका–७ की ४७ वर्षीया जरिना खातुनलाई ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले सोही ठाउँका ३७ वर्षीय विनोद कुमार पटेल र वडा नम्बर–९ का नगर कार्यपालिकाका सदस्य ३६ वर्षीय महेन्द्र

बाँकेका मानव अधिकार रक्षकहरुद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

नागरिक समाजसम्बद्ध विभिन्न संघ संगठनका प्रतिनिधिहरुको भेलाले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मर्यादा विपरित कार्य, अभिव्यक्ति र अस्वाभाविक व्यवहारको ६ बुँदे सूची सहित आवश्यक कारबाहीका लागि ०८२ असोज ३०

कारागारबाट भागेका ५२ कैदीबन्दी काभ्रेबाट गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते देशका विभिन्न कारागारबाट भागेका ५२ जना कैदी बन्दीहरूलाई काभ्रे प्रहरीले ०८२ भदौ २९ गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका कैदीबन्दीहरु मध्ये बाल बिज्याईकर्ताहरूलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–८ वंगालीका ५९ वर्षीय केहरसिंह रजालीलाई असोज २८ गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असोज २६ गते यौन दुर्व्यवहार गरेको भनी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीका ६८ वर्षीय रोजन मुसलमानलाई ०८२ असोज २८ गते गिरफतार गरेको छ । आरोपितले बालिकालाई असोज २४ गते यौन

सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्ति गिरफ्तार

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न भएको आरोपमा ललितपुर महानगरपालिका–१३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियारलाई ०८२ असोज ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।