INSEC Online

📅 २०८३ श्रावण २

समाचार

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३० वर्षीया महिलालाई ०८२ असोज १८ गते बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–३ का ५५ वर्षीय जोगेन्द्र साहविरुद्ध पीडितले०८२ असोज २७ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएकी छन् ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफतार

सात वर्षीया बालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका–३ का ४५ वर्षीय श्याम सदालाई ०८२ असोज २२ गते गिरफतार गरेको छ । आरोपितले बालिकालाई असोज २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तलकोट गाउँपालिका–२ ढुङगाना गाउँ बस्ने २० वर्षीय राजेश ऐडीलाई ०८२ असोज ३० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असोज २६ गते बलात्कार

कोशी प्रदेशमा मतदाता नामावलीमा नाम दर्ता गराउन युवा उत्साहित

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गते निर्वाचनका लागि मिति तोकेपछि निर्वाचन आयोगले असोज ९ गतेदेखि ०८२ कात्तिक ३० गतेसम्म मतादाता

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना गिरफ्तार

नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ०८२ असोज २७ गते सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको

जेनजी आन्दोलन क्रममा बेपत्ता भएका अझै सम्पर्कमा आएनन्

नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ । उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता हुनुभएको र अझै सम्पर्कमा नआउनुभएको थुक्तेनको

तनहुँ कारागारबाट भागेका ९४ जना कैदीबन्दी अझै फरार

आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका ९४ जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागले सार्वजानिक गरेको विवरण अनुसार तनहुँ कारागारका ९४ जना कैदीबन्दी अझै सम्पर्क बाहिर रहेको कारागार

नख्खु कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका–३ घर भएका ३५ वर्षीय रविन आचार्यलाई ०८२ असोज २८ गते प्रहरीले गिरफ्तार गरेको छ । जबरजस्ती करणी मुद्धामा नख्खु कारागारमा कैद

कास्की कारागारबाट भागेका २ सय ७० जना कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार रहेका छन् । कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार कास्की कारागारमा आन्दोलनअघि ७ सय ७३ जना कैदीबन्दी रहेका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–५ पिपरा टोलका ५५ वर्षीय हर्षी चौधरीलाई ०८२ असोज २५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असोज २३ गते यौन

गण्डकी मेडिकल कलेजका नर्स आन्दोलित

मणिपाल शिक्षण अस्पतालका नर्सहरूले जारी राखेको आन्दोलनपछि पोखराको अर्को ठूलो निजी अस्पताल गण्डकी मेडिकल कलेज (जीएमसी)का नर्सहरू पनि पारिश्रमिक वृद्धि माग गर्दै आन्दोलनमा उत्रिएका छन् । ०८२ असोज २७ गते

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ असोज २४ गते कास्की कारागारबाट भागेका धवलागिरी गाउँपालिका ५ मल्कवाङका ४७ वर्षीय हिराबहादुर बिकलाई असोज २७ गते प्रहरीले मंगला गाउँपालिका २ थाइवाङबाट गिरफ्तार गरेको छ । कर्तव्य

प्रहरीको कुटपिटबाट घाइते

माडी नगरपालिका– २ का ५५ वर्षीय कालुराम मर्दनियालाई ०८२ असोज २२ गते राति प्रेम विवाह गरी माडी पुगेका थारु युवायुवतीलाई लुकाएको आरोपमा प्रहरीको कुटपिटबाट घाइते भएको पीडतले आरोप लगाएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ०८२ भदौ १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–६ भडालीका १९ वर्षीया रोहित लुहारलाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असोज २५ गते

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका–८ का २३ वर्षीय सरोज पासवानमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका वडाध्यक्ष ४५ वर्षीय विरेन्द्र प्रसाद साहविरुद्ध पीडित पक्षले ०८२ असोज २४ गते जिल्ला प्रहरी कार्यालय, मलंगवामा उजुरी

मणिपालमा १४ दिनदेखि नर्सको आन्दोलन, बिरामी घर फर्काइयो

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले सरकारले तोकेको न्यूनतम दरभन्दा कम पारिश्रमिकमा पाएको भन्दै आन्दोलनमा उत्रेका छन् । असोज १२ गतेदेखि उनीहरु अस्पतालमा धर्ना र आन्दोलनका कार्यक्रम गर्दै आएकोमा असोज २४

बर्दियामा अझै रोकिएन बालविवाह

बर्दियामा बालविवाह अझै रोकिएको छैन् । बालविवाह न्यूनिकरणका लागि अनेक प्रयास भएपनि बालविवाह नरोकिएको हो । कानुनले २० वर्षका मुनिको विवाहलाई बालविवाह भनी प्रष्ट व्याख्या गरेको छ । स्वास्थ्य कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ असोज २६ गते गिरफ्तार गरेको छ । बालिकालाई असोज २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माइ नगरपालिका ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई ०८२ असोज १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका- १३ इलाम रोडका ४७ वर्षीय दीलिपकुमार यादवलाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरुद्ध

हत्या घटनाका आरोपित गिरफ्तार

असोज २६ २०८२, काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित गौरीघाट बस्ने ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई पत्नीको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । पत्नी ४० वर्षीया बिमला तामाङ ०८२