INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–३ का ३९ वर्षीय महेश कुमार महतोलाई ०८२ असोज २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई असार २३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १९ गते जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।

बुधन साह

अन्य

भिडियो