INSEC Online

📅 २०८३ असार १३

समाचार

तीन जना फरार कैदी गिरफ्तार

भ्रष्टाचार,  अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागार र काठमाण्डौँको नख्खु कारागारबाट फरार भएका तीन जना कैदीलाई प्रहरीले सङ्खुवासभामा गिरफ्तार गरेको छ । जेनजी प्रदर्शनका

तिलगाउँका बाढीपीडितको चार महिनादेखि त्रिपालमा बास

नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयहरू चार महिनादेखि त्रिपालमा बस्दै आएका छन् । ०८२ जेठ १ गते राति आएको बाढीसहितको पहिरोले गाउँ आसपासमा क्षति पुर्‍याएपछि तिल गाउँका बासिन्दा त्रीपालमा बस्न बाध्य भएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई ०८२ असोज ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का ६३ वर्षीय श्यामप्रसाद प्रसाईलाई असोज ५ गते गिरफ्तार गरेको छ । बलात्कार गरेको आरोपमा पीडित पक्षले

जिल्ला अस्पतालमा जीवनजल अभाव, बिरामीहरू महँगोमा खरिद गर्न बाध्य

जिल्ला अस्पताल, बाजुरामा एक सातादेखि जीवनजल अभाव भएपछि उपचारका लागि आउने बिरामीहरू स्थानीय मेडिकल स्टोरबाट महँगो मूल्य तिरेर जीवनजल खरिद गर्न बाध्यभएका छन् । सरकारले अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बाबुलाई ०८२ असोज ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ३१ गते दिउँसो विद्यालयबाट फर्केर खाजा खाँदै गरेको अवस्थामा

नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउन सरोकारवालाहरूसँग आयोगको अपिल

सुरक्षित एवम् न्यायपूर्ण तथा मानव अधिकारमैत्री समाज निर्माण र सामान्य जीवन सञ्चालनका लागि आवश्यक वातावरण निर्माणका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरोकारवालासँग अपिल गरेको छ । आयोगले ०८२ असोज ६

सामूहिक बलात्कार घटनाका आरोपितहरु फरार

२२ वर्षीया महिलालाई ०८२ असोज ४ गते पहिचान नखुलेका तीन जना युवाहरुले घरमा गएर मुख थुनी खेतमा लगी सामुहिक बलात्कार गरेका छन् । युवाहरुले बलात्कार गरी महिलालाई बेहोस अवस्थामा छोडेर

प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने व्यक्तिहरु गिरफ्तार

जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने समूहका व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । ललितपुर महानगरपालिका कोपुण्डोलस्थित हनुमानस्थानमा रहेको प्रहरी चौकीमा ०८२ भदौ २४ गते तोडफोड र आगजनी

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– ५ का २० वर्षीय असिल श्रेष्ठ र रामपुर नगरपालिका–४ का २० वर्षीय प्रवेश मल्ललाई ०८२ असोज ४ गते घरबाटै गिरफ्तार गरेको

खुकुरी प्रहार गरी पत्नीको हत्या प्रयास

इलाम नगरपालिका-१ साखेजुङकी ४० वर्षीया टीकामाया राईलाई ०८२ असोज ६ गते ४५ वर्षीय पति प्रकाशचन्द्र राईले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् । घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई खुकुरी

घृणाजन्य अभिव्यक्ति बन्द गर: आयोग

समाजका विभिन्न क्षेत्रका केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८२ भदौ ११ गते बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ का २४ वर्षीय सतेन्द्र कुमार यादवविरुद्ध पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लहान नगरपालिका–१२ का ४१ वर्षीय सुमित शाहलाई ०८२ असोज ४ गते भानु नगरपालिका–३ तुरतुरेबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई स्वास्थ्य

हत्या घटनाका आरोपित गिरफ्तार

हरिपुर्वा नगरपालिका–६ का एक निजी विद्यालयका शिक्षक ४६ वर्षीय रामपुकार यादवको ०८२ साउन ३० गते राती गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले हरीपूर्वा नगरपालिका–६ का २६ वर्षीय सन्तोष भनिने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका—१२ का १९ वर्षीय बिकलाई ०८२ असोज ३ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असोज ३ गते बिहान बलात्कार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–२ का ४० वर्षीय महेश कुमार राउतलाई ०८२ असोज ४ गते गिरफ्तार गरेको छ । आरोपित महिलालाई ०८२ असार २३ गते

जेलबाट भागेका कैदीले गरे पत्नीको हत्या

पनौती नपा–१२ कलाँती गागलकी ३१ वर्षीया जमुना तामाङ तीन दिनदेखि हराइरहेको र खोजतलास गर्ने क्रममा पतिले घर पछाडी करेसामा हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जेनजी

बलात्कार प्रयास घटनाका आरोेपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत बिहार अर्वल थाना ठेगारीग्रामका ३३ वर्षीय महेन्द्र यादवलाई ०८२ असोज ५ गते रामग्राम नगरपालिका– १० नदवाबाट गिरफ्तार गरेको छ । आरोपी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–७ का १९ वर्षीय युवराज विकलाई ०८२ असोज २ गते बुटवलबाट गिरफ्तार गरेको छ । आरोपितले महिलालाई भदौ ३० गते

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ भदौ १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–५ हथिहवाका ३० वर्षीय सवन्त यादवविरुद्ध असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपित फरार