INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीका ६८ वर्षीय रोजन मुसलमानलाई ०८२ असोज २८ गते गिरफतार गरेको छ ।

आरोपितले बालिकालाई असोज २४ गते यौन दुव्र्यवहार गरेको भनी पीडित पक्षले असोज २८ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २८ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो