असुरक्षित बन्दै गएका राउटे समुदायले प्रहरीसँग सुरक्षा माग्यो
पछिल्लो समयमा राउटे बस्तीमा अन्य समुदायका व्यक्तिले विभिन्न अपराधिक घटना गराउन थालेपछि आफूहरू असुरक्षित भएको भन्दै राउटे समुदायले सुरक्षाको माग गरेका छन् ।नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे हाल सुर्खेत





