INSEC Online

📅 २०८३ श्रावण २

समाचार

देशमा बढ्दै गएको दण्डहीनताले मानव अधिकार संरक्षणमा चुनौती: मुख्यमन्त्री

आउदै गरेको निर्वाचन र मानव अधिकारका विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलसँग इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल लगायतको अधिकारकर्मीको टोलीले पुस ८ गते

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ मंसिर १३ गते बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–१३, पिपराही टोलमा बस्ने ४० वर्षीय कृष्णदेव यादवविरुद्ध पीडित पक्षले मंसिर १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ

कारागारबाट भागेका कैदीबन्दी सिरहाबाट गिरफ्तार

आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई प्रहरीले ०८२ पुस ६ गते सिरहाबाट गिफ्तार गरेको छ । केन्द्रीय कारागार बसुन्धारा काठमाण्डौबाट भागेका लागु औषध मुद्दाका कर्जन्हा नगरपालिका–२ का

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–३ का २३ वर्षीय प्रयास गैरेलाई पुस ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई मङ्सिर १९

जेनजी आन्दोलनका क्रममा घाइते भएका मध्ये सात जना हालसम्म उपचाररत

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नव युवा पुस्ताहरुले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा घाइते भएका मध्ये सात जनाको हालसम्म उपचार भइरहेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका ८ सान्ताङका २९ वर्षीय मानबहादुर राईलाई ०८२ पुष ५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८२ पुस २ गते

पेट्रोल छर्किएर आगो लगाएर हत्या गरेको आरोपमा दुई जना गिरफ्तार

कमलामाई नगरपालिका–४ स्थित धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई ०८२ पुस ६ गते पेट्रोल छर्किएर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतककी

आन्दोलनका क्रममा भागेका थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले ०८२ पुस ७ गते गिरफ्तार गरेको छ । जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दमक नगरपालिका- ६

तोकिएको सेवासुविधा नदिएको भन्दै कैदीबन्दी आन्दोलित

जिल्ला कारागार, डडेल्धुराका कैदीबन्दीहरूले विभिन्न माग राख्दै ०८२ पुस ७ गते बिहानदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले तोकेको मौसमी कपडा बापतको रकम दुई महिना बितिसक्दा पनि नपाएको भन्दै जिल्ला

आन्दोलनका क्रममा लुटिएको हतियार फेला

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते विर्तामोड नगरपालिका- ५ मा रहेको इलाका प्रहरी कार्यालय, अनारमनीबाट लुटिएको म्याग्जिन र गोली प्रहरीले फेला पारेको छ । लुटिएको इन्सास राईफलको म्याग्जिन एक थान

आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका दुई गिरफ्तार

आन्दोलनका क्रममा दमक नगरपालिका- ६ थानारोडस्थित इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका दुई जना प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, दमकमा लागूऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेको अवस्थामा ०८२

बालक हत्याको घटनामा पाँच जना गिरफ्तार

कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय बालकको हत्या गरी नालिमा फालिएको अवस्थामा पुस ३ गते राती शव फेला परेको छ । बालक पुस २ गते साँझबाट सम्पर्क विहिन भएको र

मानव अधिकार अभिलेख कार्यमा इन्सेकको भूमिका अझ बढेको छ: अध्यक्ष गौतम

वर्तमान सन्दर्भमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्यपरक अभिलेखीकरणमा इन्सेकको भूमिका झनै महत्वपूर्ण बन्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमले बताउनु भएको छ । इन्सेक

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ मंसिर २६ गते बलात्कार प्रयास गरेको आरोपमा कविलासी नगरपालिका–१० सलेमपुरका २४ वर्षीय विनोद राय यादवविरुद्ध पीडित पक्षले पुस ६ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

४२ वर्षीया महिलालाई ०८२ मंसिर १४ गते बलात्कार प्रयास गरेको आरोपमा ससुराविरुद्ध पीडितले पुस ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी छन् । घटना पश्चात आरोपित ससुरा फरार रहेकोले

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया मिना कुमारी साहलाई ०८२ मंसिर २७ गते पति २५ वर्षीय विनोद साहले थप दाइजो माग गर्दै कुटपिट गरेको भन्दै पीडितले पुस ६ गते जिल्ला प्रहरी

‘बोक्सी’ को आरोप लगाई यातना दिएको आरोपमा चार जना गिरफ्तार

०८२ पुस ४ गते वीरेन्द्रनगर नगरपालिका–१२ की २१ वर्षीया प्रेमकला रोकायलाई ‘ बोक्सी’ को आरोप लगाउँदै अमानवीय व्यवहार र यातना दिएको आरोपमा चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि मोसो छ्यापेर दुर्व्यवहार

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति दैलेख दुल्लुका ५६ वर्षीय प्रा डा. धनेश्वर नेपाललाई पुस ६ गते पहिचान नखुलेको समूहले कुटपिट तथा मोसो छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रुन्टिगढी गाउँपालिका–५ की ५२ वर्षीया रिमा परिवारको  कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति अमराज दमाईलाई ०८२ पुस ५ गते गिरफ्तार गरेको छ । ०८२ पुस ५ गते

तनहुँ कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागारबाट भागेका बलात्कार मुद्दाका तीन जना कैदीबन्दीलाई प्रहरीले ०८२ पुस ५ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा भिमाद नगरपालिका–६ शान्तिनगर बस्ने बलात्कार मुद्धाका