१३ वर्षीया बालिकालाई ०८२ मंसिर १३ गते बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–१३, पिपराही टोलमा बस्ने ४० वर्षीय कृष्णदेव यादवविरुद्ध पीडित पक्षले मंसिर १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
कुमारी मण्डलमाथि करणी गरिएको भन्दै परिवारले उजुरी दर्ता गराएको छ। पीडित परिवारका अनुसार घटना मिति २०८२ मंसिर १६ गते साँझ करिब ६ बजे भएको हो।
बालिकाको स्वास्थ्य परीक्षण मंसिर २२ गते जिल्ला अस्पताल राजविराजमा गरिको छ ।