INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ मंसिर २६ गते बलात्कार प्रयास गरेको आरोपमा कविलासी नगरपालिका–१० सलेमपुरका २४ वर्षीय विनोद राय यादवविरुद्ध पीडित पक्षले पुस ६ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

घटना घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर शिव कटेलले जानकारी दिनु भयो ।

बुधन साह

अन्य

भिडियो