INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा दमक नगरपालिका-६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका  एक थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ।

दमक नगरपालिका–८ का २८ वर्षीय राजिप मण्डललाई ०८२ पुस १७ गते दमक नगरपालिका–७ पशुहाटबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो