कुटपिट घटनाका आरोपित पति गिरफ्तार
ब्यास नगरपालिका–१२ की २५ वर्षीया विपना लामिछानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति प्रदिप लामिछानेलाई असोज २६ गते बिहान गिरफ्तार गरेको छ । घरायसी विवादको क्रममा प्रदिपले पत्नी विपनालाई
ब्यास नगरपालिका–१२ की २५ वर्षीया विपना लामिछानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति प्रदिप लामिछानेलाई असोज २६ गते बिहान गिरफ्तार गरेको छ । घरायसी विवादको क्रममा प्रदिपले पत्नी विपनालाई
५५ वर्षीया महिलालाई असोज १८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका–८ का २८ वर्षीय सुलबहादुर गुरुङलाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितविरुद्ध असोज २६
आगामि मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि महोत्तरीमा २ सय ५८ मतदान स्थलमध्ये १ सय ४३ मतदान स्थल अति संवेदनशील रहेको जनाइएको छ । छिमेकी
सरकारी अस्पतालमा मात्र बिरामी उपचार सम्भव नभएको अवस्था र औषधि पसलहरूले समेत सिटामोल नपाएपछि सिटामोल आवश्यक पर्ने धादिङ जिल्लाका बिरामीहरू समस्यामा परेका छन् । प्रतिनिधि सभा निर्वाचन र प्रदेशसभा निर्वाचन
राचुली गाउँमाथिबाट आएको पहिरोले गाउँका करिब २ सय घरपरिवार विस्थापित भई स्थानीय कालिका मावि राचुलीमा बसिरहेका छन् । असोज १९ गतेदेखि असोज २४ गतेसम्मको वर्षातका कारण स्थानीय विस्थापित भएका हुन
‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको प्रकोप प्रदेश १, मा बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश १, मा डेङ्गी रोगका कारण १ हजार ६४
तनहुँमा ६ ओटा मतदानस्थल अति संवेदनशील रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा ६ ओटा अति संवेदनशील रहेको पाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनु भयो । जिल्ला निर्वाचन सुरक्षा
कर्णाली प्रदेशका १० जिल्लाबाट तीनजना महिलाले प्रतिनिधि सभाका लागि उम्मेदवार दिनु भएको छ । १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन महिला चुनावमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–१३ पैसियाका २० वर्षीय सहजात खान विरूद्ध असोज २२ गते उजुरी दर्ता गरेको छ । पीडितलाई आरोपितले असोज ६ गते प्रलोभन
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाणगंगा नगरपालिका– ७ का २३ वर्षीय सौगात परियार र ३२ वर्षीय मिथुन थारू विरूद्ध पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित बालिकाको आरोप छ
१५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ का २७ वर्षीय गणेश परियारलाई असोज २३ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २२ गते प्रलोभन देखाएर बलात्कार
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै गोडैता नपा–१० सिसौटीयाका ३३ वर्षीय रामनरेस मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असोज २४ गते दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप छ । पीडित
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–९ का २२ वर्षीय दपर्ण चौधरीलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २३ गते बलत्कार गरेको आरोपमा
आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन ०७९ मा मनोनयन दर्तापछि जिल्लामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरित भोट माग थालेका छन् । इन्सेकले गरेको अनुगनमका क्रममा
पाँच दिनदेखि रक्तश्रावबाट पीडित भएकी सर्केगाड गाउँपालिका-७ रोडिकोटकी २४ वर्षीया पवित्रा छन्त्यालको उपचारमा समस्या भएका कारण मृत्यु भएको उहाँका पति शान्तबहादुर छन्त्यालले गुनासो गर्नु भयो । असोज २० गतेदेखि सुत्केरी
६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–२ का १९ वर्षीय धिरज सदालाई असोज २२ गते गिरफ्तार गरेको छ । आरोपित सदाले असोज २१ गते यौन दुर्व्यवहार गरेको
निर्वाचन आचार संहिता विपरीत नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम चौतारा बजारमा राखिएको झण्डा हटाउन ०७९ असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुरोध गरे पनि बजारक्षेत्रमा राखिएको झण्डा हटाइएको छैन
आगामी मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मनोनयनपत्र दर्ता प्रक्रिया असोज २३ गते सम्बन्धित निर्वाचन
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने क्रममा दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार दलका प्रतिनिधि र