सशस्त्र असईको हत्यामा सशस्त्र प्रहरी गिरफ्तार
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई सिरहा भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय सत्यनारायण यादवको हत्या आरोपमा





