मानव बेचबिखनका घटनाका आरोपित गिरफ्तार
२०,२५,२६ र २७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला बाँसगढी नगरपालिका– ६ घर भई बर्दघाट नगरपालिका–४ का ३५ वर्षीय गोरख दमाईलाई असोज १३ गते गिरफ्तार गरेको छ ।
२०,२५,२६ र २७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला बाँसगढी नगरपालिका– ६ घर भई बर्दघाट नगरपालिका–४ का ३५ वर्षीय गोरख दमाईलाई असोज १३ गते गिरफ्तार गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि रूपन्देहीमा ६२ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार निर्वाचन स्थलको सुरक्षा
कारागारमा कम क्षमताको सेप्टी ट्याङ्की भएको कारण जुम्ला कारागारका कैदीबन्दीलाई शौचालय प्रयोगमा समस्या हुने गरेको छ । कारागारमा महिलातर्फ एक र पुरुषतर्फ दुई ओटा मात्र शौचालय रहेका छन् । शौचालय
आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत गणना सम्बन्धित क्षेत्रमै हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाका १ र १ निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना
स्थानीय तह निर्वाच २०७९ मा सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५
दसैँ नजिकिदै जादा हुम्ला जिल्लाका डिपो र बिक्री केन्द्रबाट खाद्यान्न बिक्री वितरण नभएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट अन्य जिल्लाका लागि दसैँमा खाद्यान्न बिक्री नहुने विषय सामान्य लाग्न सक्छ
चंखेली गाउँपालिका–६ को मासिधारास्थित नमस्तेको टावर अज्ञात पक्षद्वारा तोडफोड गरेका छन् । गाउँपालिकाको मासिधारमा रहेको नमस्तेको टावरलाई असोज १० गते तोडफोड गरेको भन्दै गाउँपालिकाको कार्यालयले घटनामा संलग्न व्यक्तिको खोजी कार्यको
आवाज विहीनको आवाज भन्दै आएका मानव अधिकार रक्षकहरूको अधिकार नै संरक्षण हुन नसकेको र यसको मारमा गैससकर्मी र सञ्चार जगत पहिलो निशानामा पर्दै आएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवत्ता ध्रुवकुमार श्रेष्ठले कर्णालीमा रहेका मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका लागि आवश्यक पर्ने कानुन निमार्णमा सहयोग गर्ने प्रतिवद्वता जनाउनु भएको छ । मानव अधिकार रक्षकहरूको समस्या धेरै
सामुहिक बलात्कारबाट पीडित १५ वर्षीया बालिकाको न्यायीक प्रक्रियामा सहयोग पुगोस भन्ने उद्धेश्यकले इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले असोज १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । दशरथ चन्द माध्यमिक विद्यालयस्तरीय
आफ्नै घरमा काम गर्ने १९ युवतीलाई ०७९ असोज १२ गते बलात्कार गरेको आरोपमा बैतडी जिल्ला सिगास गाँउपालिका–५ घर भई मध्यपुरथिमि नगरपालिका –९ बोडे कस्ने ४९ वर्षीय टेकबहादुर चन्दलाई प्रहरीले असोज
खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खामा ५५ वर्षीया बिबा माझीको हत्या गरेको आरोपमा ११ जनाविरुद्ध ०७९ असोज ११ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडित महिलालाई असोज
बुढीगंगा नगरपालिका–५ नवाघरका ५० वर्षीय टेकेन्द्र सुनारमाथि जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले त्रिबेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्ध अयडीलाई असोज १२ गते गिरफ्तार गरेको छ । नवरात्रीको दिन मन्दिरमा
घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रकृयामा जानका लागि इन्सेकले ०७९ असोज १२ गते सहयोग गरेको छ । घरेलु हिंसा पीडित २२ वर्षीया महिलाले न्यायको पहुँचसम्म पुग्न आर्थिक अभाव भएकाले कानुनी
गणेशमान चारनाथ नगरपालिका–६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशादेवी सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति रेविया सदालाई असोज १० गते गिरफ्तार गरेको छ । घरायसी विवादका
भजनी नगरपालिका क्षेत्रका विद्यालयहरुमा बाढी पसेर हिलाम्मे हुनुका साथै विद्यालयका भौतिक संरचनामा समेत क्षति पुगेपछि एक सातादेखि पठनपाठन प्रभावित हुुँदो आएको छ । ०७९ असोज १ गते देखि परेको अविरल
मानव अधिकारको उपभोग गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारीले बताउनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा ०७९ असोज ११ गते परियोजना परिचय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकार रक्षकको वर्तमान अवस्था विषयक छलफल कार्यक्रम असोज ११ गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ । कार्यक्रममा पत्रकारहरुको सुरक्षा, चुनौती र
मिथिलाविहारी नगरपालिका–५ ललिया बस्ने ४५ वर्षीया जिवछी देवी मण्डललाई कोदोलो प्रहार गरी हत्या गरेका आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ५० वर्षीय पति रामा मण्डल केवटलाई असोज ९ गते गिरफ्तार गरेको
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितलाई प्रहरीले ०७९ असोज ११ गते गिरफ्तार गरेको छ । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो