INSEC Online

📅 २०८३ असार १३

समाचार

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मनोनयन दर्ता (फोटो फिचर)

आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज २३ गते राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोयन दर्ता गराएका छन् । निर्वाचन आचारसंहिता ०७९

मधेस प्रदेशमा प्रतिनिधि र प्रदेश सभा सदस्यको मनोनयन दर्ताका क्रममा आचार संहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता असोज २३ गते मधेस प्रदेशका जिल्लाहरुमा

लुम्बिनी प्रदेशमा मनोनयन दर्ता शान्तिपूर्ण, राजनीतिक दलहरूद्वारा आचार संहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता असोज २३ गते शान्तिपूर्ण सम्पन्न भएको छ । प्रदेशका विभिन्न जिल्लाहरूमा

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मनोनयन दर्ताका क्रममा आचारसंहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज २३ गते राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोयन दर्ताका क्रममा आचारसंहिता उल्लङ्घन गरे, नगरेको इन्सेक

बागमती प्रदेश अन्तर्गतका सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मननोयन दर्ता सम्पन्न

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेश अन्तर्गतका सबै जिल्लमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया ०७९ असोज २३ गते

देशभर उम्मेदवार मनोनयनपत्र दर्ता सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ गते हुँदैछ । निर्वाचन आयोगले असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनको उम्मेदवारी असोज २३ गते, उम्मेदवारले स्वः घोषणा गर्नुपर्ने (स्वघोषणाका बुँदासहित)

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि निर्वाचन आयोगले असोज २३ गतेका लागि उम्मेदवारीको मनोनयन पत्र दर्ताको तालिका निर्धारण गरेको छ । प्रतिनिधिसभा

बालिकाका लागि घरपनि असुरक्षित !

अरुबाट सुरक्षित हुनका लागि मानिसले सबैभन्दा पहिला घर बनाउने योजना बनाउँछ । घर बनाएपछि विभिन्न अपराधिक घटनाबाट बच्न सकिने र जङ्गली जनावरबाट सुरक्षित भएको अनुभूति मानिसलाई हुने गर्दछ । तर

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का ३७ वर्षीय आमोद नेपालीलाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज १६ गते बलात्कार गरेको भन्दै पीडित

शिक्षाको अधिकार सम्बोधनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, चालू आर्थिक वर्षमा प्रदेशका ७ सय बढी विद्यालय छनौट

शिक्षाको अधिकार सम्बोधन गर्ने गरी सरकारले सुरूआत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्ष ०७९-०८० मा प्रदेश १ का ७ सय बढी विद्यालय छनौटमा परेका छन् । छनौटमा

प्रदेश १, सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश जारी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य समुदायलाई दुई प्रतिशत आरक्षण

प्रदेश १, सरकारले सरकारी सेवामा यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई प्रदेश निजामती सेवामा दुई प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेको छ । प्रदेश

हिंसाले बढ्दो आत्महत्या !

डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया सङ्गीता मण्डलको लागि न्यायको पहल भएको भए शायद सङ्गीताले आत्महत्याको बाटो रोज्दिन थिइन् । सामूहिक बलात्कारपछि कारवाही गर्न गाउँका पञ्चहरूले नरोकेको भए वा पीडितको अस्मिताको

पाँचथरका ३४ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका ३४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले निश्कर्ष निकालेको छ । सुरक्षा सम्वेदनशीलताका दृष्टिकोणले

अङ्गरक्षक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको घटनाका आरोपित इन्स्पेक्टर गिरफ्तार

इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत २५ वर्षीया महिला प्रहरीलाई बलात्कार प्रयास गरेको आरोपमा सोही कार्यालयका इन्चार्ज इन्स्पेक्टर ५२ वर्षीय अपूर्व ढुङ्गानालाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । आफूमाथि

एमाले र माओवादी कार्यकर्ताबीच झडप, तीन जना घाइते

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हरिवन नगरपालिका–११ स्थित पाडा बजारमा असोज १५ गते झडप हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा एमालेका हरिवन नगरपालिका–११ का ३२ वर्षीय

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

भोक्राहा नरसिंह गाउँपालिका–६ का ७० वर्षीय ज्येष्ठ नागरिक खटर सरबरियाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । ज्येष्ठ नागरिक तथा सुसुरा तथा हजुरबुबाको असोज १५ गते कुटपिट

हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाउँपालिका-२  सिमलडाँगीकी ५० वर्षीया आमा चन्द्रकला माझी र ५० वर्षीय काका सन्तबहादुर माझीको असोज १५ गते खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले सोही ठाउँका २३ वर्षीय चन्द्र माझीलाई असोज

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

मटिहानी नगरपालिका–१ धीरापुर बस्ने ४० वर्षीया आमना खातुनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय मोजाहिर अन्सारीलाई असोज ९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी

अस्पतालमा डाक्टर नहुँदा बिरामीहरू उपचारबाट वञ्चित

बारबर्दिया नगरपालिका– ६ मनकापुरस्थित आरसी थारू मेमोरियल नगर अस्पतालमा चिकित्सक नहुँदा दैनिक उपचारमा आउने सेवाग्राही गुणस्तरिय उपचारबाट वञ्चित भएका छन् । ०७९ असार महिनासम्म तीन जना चिकित्सक रहेकोमा साउन देखि