INSEC Online

📅 २०८३ असार १३

समाचार

लमजुङका २३ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समिति लमजुङको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका २३ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । जिल्लामा १ सय २८ ओटा मतदानस्थलका १ सय ८६ ओटा मतदान केन्द्र

हत्या घटनाका आरोपितहरु गिरफ्तार

मिर्चैया नगरपालिका–१ की ६० वर्षीया गुब्दीदेवी साहलाई हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति मङ्गल साह र ४० वर्षीय छोरा रामबाबू साहलाई असोज २८ गते गिरफ्तार गरेको छ । असोज

पहिरोको जोखिमले २२ घर परिवार पूर्ण विस्थापित

पहिरोका कारण पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवास क्याङ्रुङ डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँनै जोखिममा परेपछि यहाँका २२ घर परिवार विस्थापित भएका छन् । उनीहरू अहिले छिमेकी तथा आफन्तको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीले ०७८ वैशाख १९ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध ०७८ चैत १९

तीन महिनादेखि आँखा उपचार केन्द्र बन्द ः सेवाग्राही मर्कामा

त्रिपुरासुन्दरी नगरपालिकास्थित प्राथमिक आँखा उपचार केन्द्र तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन । त्रिपुरासुन्दरी नगरअस्पताल अन्तरगत रहेको प्राथमिक आँखा उपचार केन्द्र जनशक्तिको अभावमा तीन महिनादेखि बन्द अवस्थामा छ

दुई जना बालबालिकाको हत्या गरेर शव गाडेको अवस्थामा भेट्टीयो

तुलसीपुर उपमनपा–१३ का १५ वर्षीय शरद आचार्य र १४ वर्षीय रोशनी महतराको हत्या गरेर स्थानीय डाँडागाउँमा शव गाडिएको अवस्थामा असोज ३० गते फेला परेको छ । दुबै जनाको टाउको, मुखमा

महिलाले कृषिमा गरेको योगदानलाई राज्यले मुल्याङकन गर्नुपर्छ ः मन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले कृषिमा महिलाले गरेको योगदानप्रति राज्य चनाखो बन्नुपर्ने बताउनुभएको छ । असोज ३० गते मन्त्री शाहीले १५ औँ अन्तर्राष्ट्रिय ग्रामिण महिला

घरेलु हिंसा घटनाको उजुरी दर्ता, आरोपित फरार

पतिको कुटपिटबाट घाइते भएकी त्रिपुरासुन्दरी नपा–२ रुम गाउँकी ४६ वर्षीया चन्द्रकली बुढाका माइती पक्षले घटनामा संलग्नलाई कारबाहीको मागगर्दै ०७९ असोज २८ गते प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ४९ वर्षीय

सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा सतर्कता बढाइने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा सतर्कता बढाइने कर्णाली प्रदेशस्थित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताउनु भएको छ । सुरक्षाका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित दुल्लू नपा–९ पादुकाका २६ वर्षीय राजेश योगीलाई प्रहरीले असोज ३१ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेको अवस्थामा महिलालाई असोज २९ गते

एक सातादेखि अवरुद्ध सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

अविरल वर्षाका कारण एक सातादेखि अवरुद्ध भएको दिपायल बासुदेबी बोगटान सडक सञ्चालनमा नआउँदा आफूहरुले सास्ती खेप्नु परेका सो क्षेत्रका स्थानीयहरुले गुनासो गर्नु भएको छ । दैनिक जस्सो परेको अविरल वर्षाका

आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रधानध्यापकलाई सोधियो स्पष्टिकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले फलेवास नगरपालिका–४ मा सञ्चलित बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई स्पष्टिकरण सोधेको छ । असोज ३० गते मुख्य निर्वाचन अधिकृत

निर्वाचन आयोगद्वारा हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई २४ घण्टे स्पष्टीकरण माग

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई असोज ३० गते एक विज्ञप्ति प्रकाशन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा

विवाह तथा जन्मदर्ताको लागि पहल गर्न इन्सेककर्मीलाई अनुरोध

नौकुण्ड गाउँपालिका-६ सर्स्युकी २४ वर्षीया सविता तामाङले विवाह तथा छोरीको जन्मदर्ताको लागि पहल गरिदिनु हुन इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडासँग अनुरोध गर्नु भएको छ । उहाँका पति २७ वर्षीय सरोज

जिल्लाका ४१ ‌ओटा मतदान स्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समितिको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ४१ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै केन्द्रीय सुरक्षा

सञ्चारकर्मी र पर्यवेक्षकहरूले इमान्दारितापूर्वक निर्वाचन आचार संहिता पालना गर्नुपर्नेमा जोड

सञ्चारकर्मी र पर्यवेक्षकहरूले इमान्दारितापूर्वक निर्वाचन आचार संहिता पालना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा असोज ३० गते आयोजित स्वच्छ, निष्पक्ष र भयरहीत

पहिरोको प्रभाव : कर्णालीका विभिन्न जिल्लामा खानेपानीको अभाव

असोज महिनाको तेस्रो हप्तामा परेको अविरल वर्षपछिको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा खानेपानीको अभाव भएको समाचार प्राप्त भएको छ । खानेपानीको मुहान पहिरोले पुरेपछि खानेपानीको अभाव भएको हो ।

आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

मिक्लाजुङ्ग गाउँपालिका–२ की १६ वर्षीया बालिका सुमित्रा शेर्पालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले झापा, विर्तामोड नगरपालिका– १० का २८ वर्षीय सुमन राईलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित

प्रदेशको मानव अधिकार अवस्था बुझ्दै युरोपियन युनियन, कानुन मन्त्रीलगायतसँग भेटघाट

प्रदेश १ को मानव अधिकार अवस्थाका विषयमा डेलिगेशन अफ द युरोपियन यूनियन टु नेपाल मिनिस्टर काउन्सेलर डाक्टर जोइले हिभानेट र पोलिटिकल अफिसर लिसा साफ्रिकले प्रदेश १ सरकारका आन्तरिक मामिला तथा

कर्णालीमा बाढीपहिरोको प्रभाव ः १ हजार १ सय ४१ घरमा पूर्ण क्षति, दशहजार बढी विस्थापित

अविरल वर्षाका कारण कर्णाली प्रदेशमा १ हजार १ सय ४१ घरमा पूर्ण रुपमा क्षति पुगेको नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालय, सुर्खेतले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार वर्षाका कारण १०