वडा अध्यक्षद्वारा कर्मचारीमाथि कुटपिट
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ का इन्जिनियर लक्ष्मण जिसीमाथि वडा अध्यक्ष रामबहादुर गुरुङद्वारा फागुन १२ गते कुटपिट भएको छ । पीडित जिसीले वडा अध्यक्ष गुरुङले आफ्नै कार्यकक्षमा कुटपिट गरेको बताउनु भयो
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ का इन्जिनियर लक्ष्मण जिसीमाथि वडा अध्यक्ष रामबहादुर गुरुङद्वारा फागुन १२ गते कुटपिट भएको छ । पीडित जिसीले वडा अध्यक्ष गुरुङले आफ्नै कार्यकक्षमा कुटपिट गरेको बताउनु भयो
नारायण नगरपालिकाका मेयर लोमन शर्माले आफ्नो कार्यकालमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने योजना रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा आयोजना गरेको दुई दिने जिल्ला स्तरीय
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७९ वर्षीय हजुरबुबालाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध
विष्फोटक पदार्थ पड्किएर घाइते भएका पोखरा महानगरपालिका–३३ भरतपोखरी ठूलढुङ्गाका दुई जना बालकको स्वास्थ्य उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगी
महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय निरोज कटुवाललाई फागुन १३ गते गिरफ्तार गरेको छ । बस्नेतको शव फागुन १२
इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ । जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङले २५ औँ साधारणसभा तथा ११
बालविवाह आरोपमा गिरफ्तार भएकी १७ वर्षीया बालिकालाई सप्तरी जिल्ला अदालतले फागुन १० गते ३ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालिकालाई ३ महिना कैद
१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले खडक नगरपालिका–७ मझौका ४५ वर्षीय नारायण घिसिङविरुद्धको मुद्दा फागुन ११ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.
२१ वर्षीया महिलासँग विवाहका लागि दाइजो मागी विवाह मण्डपबाटै भागेका बोदे बर्साइन नगरपालिका–४ सिलहटका ४८ वर्षीय शम्भु सदा र उनका छोरा २३ वर्षीय श्रवण सदाविरुद्धको वैवाहिक लेनदेनको मुद्दा फागुन ११
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा तिरहुत गाउँपालिका–३ गोइठीका ४० वर्षीय महेन्द्र महात्मान यादव, भारत घर भई हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज भनिने सुर्यनारायण साहलाई ०७९ फागुन
१४ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसूरमा तिरहुत गाउँपालिका–४ लोहजराका १८ वर्षीय चतुरलाल भनिने चतुरीलाल मण्डललाई फागुन ११ गते ३ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र
१५ र १६ वर्षीया बालिकालाई ०७९ वैशाख ८ गते बलात्कार गरी मानव बेचबिखन गर्न भारततर्फ लगेको कसुरमा जिल्ला अदालतले भारतको माल्दा जिल्ला ठाना इङलिस बजार पोष्टका २८ वर्षीय भोला पोदारलाई
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राइनास नगरपालिका– १० का ३५ वर्षीय भक्त बहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले
बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले फागुन १२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले न्यायीक प्रक्रियामा
१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–१ का ४२ वर्षीय प्रधानाध्यापक योगेन्द्र धमलालाई फागुन १० गते गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा दुल्लू नगरपालिका–८ मेहलपानीका ५४ वर्षीय बलबहादुर भण्डारीलाई जिल्ला अदालतले फागुन १२ गते एक महिना कैद, १ हजार जरिबाना र २ सय रुपियाँ पीडित
बेलका नगरपालिका–९ भचुवाकी २३ वर्षीया इनिशा खत्रीको फागुन ११ गते हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पनि विनोद खत्रीलाई फागुन ११ गते गिरफ्तार गरेको छ । बेलका नगरपालिका–६ स्थित वाबुङ्ला
बेलका नगरपालिका–७ गोवाटारमा ०७९ भदौ १७ गते एकै परिवारका तीन जनाको हत्या गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका–७ का ४३ वर्षीय नरबहादुर बस्नेतलाई जन्मकैद सजायको फैसला सुनाएको छ । जिल्ला
महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । पीडितको शव फागुन १२ गते घरमा भेटिएको र टाउकोको भाग घरभन्दा एक किलोमिटर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशलगायत प्रादेशिक संवाद समूह जनकपुरधामका अगुवाहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तिकरण ऐन २०७६ लाई व्यवहारिक रुपमा लागु गर्न माग गर्दै मधेस प्रदेशका