INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–५ बस्ने ५५ वर्षीय बुधेवावाला भनिने जाकिर मियाँलाई प्रहरीले फागुन १७ गते गिरफ्तार गरेको छ । घरआँगनमा प्रवेश गरी माघ २४ गते

बलात्कार कसूरमा १२ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका २० वर्षीय ब्रह्मदेव साहलाई फागुन १७ गते १२ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले साहलाई १२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाइ गाउँपालिका –१ का ६० वर्षीय मोहन लम्साललाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०७९ पुस १३ गते

कमजोर वर्गको अवस्था सुधार्न इन्सेक अभियान- अध्यक्ष अर्याल

इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले कमजोर वर्गको अवस्था सुधार्न र उनीहरूलाई मानव अधिकारमा पहुँच पुर्‍याउन इन्सेक अभियान जारी रहने बताउनु भएको छ । इन्सेक प्रदेश १, कार्यालयले फागुन १७ गते

मानव अधिकारमैत्री कानुन निर्माणलाई प्राथमिकता दिन्छौः मुख्य मन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले मानव अधिकारमैत्री कानुन निर्माणमा सरकारले प्राथमिकता दिने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा  फागुन १७ गते आयोजित

बलात्कार कसूरमा आठ वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–२ का २८ वर्षीय बिरेन्द्र सहनीलाई जिल्ला अदालत सर्लाहीले फागुन १५ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

पलाता गाउँपालिका–४ की २२ वर्षीया इश्वरा बुढालाई  कुटपिट गरेको आरोपमा प्रहरीले उनका पति २३ वर्षीय श्रृष्ठराज बुढालाई फागुन १७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले जेठ १५ गते अर्काे

बलात्कार कसुरमा एक वर्ष ६ महिना कैद सजाय फैसला

८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० बस्ने ६७ वर्षीय यदुनाथ नेपाललाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १६ गते एक वर्ष ७ महिना कैद सजाय हुने फैसला सुनाएको छ

बलात्कार कसूरमा १३ वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने आरोपितमध्ये डाक्नेश्वरी नगरपालिका–८ प्रवाहा घर भई शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोक बस्ने ३० वर्षीय मनोज विश्वकर्मालाई बलात्कार कसूर ठहर गर्दै फागुन १५ गते १३ वर्ष

यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिबाना

१७ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको कसूरमा दैलेख जिल्ला अदालतले चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौरका ४१ वर्षीय केशव सुजीलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिबाना गरेको छ । न्यायाधीश

इन्सेकद्वारा हिरासत कक्ष र कारागार अनुगमन, नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले फागनु १६ गते डडेल्धुरा जिल्लास्थित हिरासत कक्ष र जिल्ला कारागारको अनुगनम गर्नुको साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तारन्तरण गरेको छ । इन्सेक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले ०७९ फागुन १४ गते गिरफ्तार गरेको

बलात्कार कसुरमा दुई वर्ष ६ महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तारकेश्वर गाउँपालिका-३ बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १५ गते दुई वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ

हत्या घटनाका आरोपित अदालतमा हाजिर

तिलाठी कोइलाडी गाउँपालिका–५ का १६ वर्षीय प्रवेशकुमार रायको हत्या घटनाको साढे १ वर्ष पछि फागुन १५ गते आरोपित १९ वर्षीय दिपक मुखिया अदालतमा हाजिर भएका छन् । मुखियासहित सोही ठाउँका

मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्लामा प्रभावहीन

मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लामा गठन गरिने समितिहरू गठन नभएको र गठन भएका समेत निश्कृय एवम् प्रभावहीन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । नेपाल सरकार,

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई  जागिरको प्रलोभन देखाएर मानव बेचबिखन तथा ओसारपसार गरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले शोषण गरी देहव्यपारमा लगाएको आरोपमा प्रहरीले जिल्ला सर्लाही जिल्ला इश्वरपुर नपा–१४ स्थायी घरभई बुटवल

मानव अधिकारमैत्री कानुन कार्यान्वयनमा प्रतिबद्ध छौः डीआईजी राई

लुम्बिनी प्रदेशका डीआईजी टेकप्रसाद राईले आफू र आफू मातहतका प्रहरी कर्मचारीहरू मानव अधिकारमैत्री कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले फागुन १५ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुन्दरबजार नगरपालिका– ८ का ५१ वर्षीय काले गुरुङलाई फागुन १४ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन

प्रहरीले हत्या घटनाको उजुरी दर्ता नगरेको मृतक पक्षको आरोप

हत्या घटनाको उजुरी प्रहरीले दर्ता नगरेको मृतक पक्षले आरोप लगाएका छन् । रुन्टीगढी गाउँपालिका–२ उमाका रुपलाल बिकले फागुन १५ गते दाङको घारोहीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपितहरू विरुद्धको उजुरी दर्ता

बालिका अपहरण घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २२ वर्षीय मनोजकुमार राम, उनका दाजु २५ वर्षीय रुपेशकुमार राम, उनीहरूका बुबा ५५ वर्षीय जितु राम र जितुका भतिजा २५