अपहरण र बलात्कार कसूरमा कैद सजाय
१४ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसूरमा तिरहुत गाउँपालिका–४ लोहजराका १८ वर्षीय चतुरलाल भनिने चतुरीलाल मण्डललाई फागुन ११ गते ३ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र
१४ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसूरमा तिरहुत गाउँपालिका–४ लोहजराका १८ वर्षीय चतुरलाल भनिने चतुरीलाल मण्डललाई फागुन ११ गते ३ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र
१५ र १६ वर्षीया बालिकालाई ०७९ वैशाख ८ गते बलात्कार गरी मानव बेचबिखन गर्न भारततर्फ लगेको कसुरमा जिल्ला अदालतले भारतको माल्दा जिल्ला ठाना इङलिस बजार पोष्टका २८ वर्षीय भोला पोदारलाई
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राइनास नगरपालिका– १० का ३५ वर्षीय भक्त बहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले
बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले फागुन १२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले न्यायीक प्रक्रियामा
१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–१ का ४२ वर्षीय प्रधानाध्यापक योगेन्द्र धमलालाई फागुन १० गते गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा दुल्लू नगरपालिका–८ मेहलपानीका ५४ वर्षीय बलबहादुर भण्डारीलाई जिल्ला अदालतले फागुन १२ गते एक महिना कैद, १ हजार जरिबाना र २ सय रुपियाँ पीडित
बेलका नगरपालिका–९ भचुवाकी २३ वर्षीया इनिशा खत्रीको फागुन ११ गते हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पनि विनोद खत्रीलाई फागुन ११ गते गिरफ्तार गरेको छ । बेलका नगरपालिका–६ स्थित वाबुङ्ला
बेलका नगरपालिका–७ गोवाटारमा ०७९ भदौ १७ गते एकै परिवारका तीन जनाको हत्या गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका–७ का ४३ वर्षीय नरबहादुर बस्नेतलाई जन्मकैद सजायको फैसला सुनाएको छ । जिल्ला
महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । पीडितको शव फागुन १२ गते घरमा भेटिएको र टाउकोको भाग घरभन्दा एक किलोमिटर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशलगायत प्रादेशिक संवाद समूह जनकपुरधामका अगुवाहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तिकरण ऐन २०७६ लाई व्यवहारिक रुपमा लागु गर्न माग गर्दै मधेस प्रदेशका
झिमरुक गाउँपालिका — ५ की ५५ वर्षीया पवित्रा खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ६० वर्षीय छविलाल खनाललाई फागुन १० गते घरबाट गिरफ्तार गरेको छ । दुबै जनाले फागुन
भरतपुर महानगरपालिका–११ गणेशस्थान बस्ने ७८ वर्षीया आमा मिना कुमारी घलेको हत्या गरेको आरोपमा ४० वर्षीय पुरन घलेलाई प्रहरीले ०७९ फागुन ११ गते गिरफ्तार गरेको छ । मिना कुमारी आफ्नै घरको कोठामा
२२ वर्षीया फरक क्षमता (सुस्त मनस्थिति) की महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चाँंगुनारायण नगरपालिका–७ का २४ वर्षीय राज लामिछानेलाई प्रहरीले ०७९ फागुन १० गते गिरफ्तार गरेको छ । चाँगुनारायण–५ छालिङमा
१० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मंगला गाउँपालिका– ५ अर्मनका २० वर्षिय राज थापालाई प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई ०७९ फागुन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित
गुणस्तरीय शिक्षाको अधिकारका सवालमा दायर रिटमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले फागुन ११ गते परमादेशको आदेश जारी गरेको छ । न्यायाधिशद्वय केशबराज जोशी र बामदेव ज्ञवालीको संयुक्त इजलासले बाँके र
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ की २८ वर्षीया विनु चौधरीले इन्सेकको सहयोगमा फागुन ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको छ । पीडितले पति २९ वर्षीय विवेक मल्ल,
खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लमाथि दुर्व्यवहार गरेको आरोपमा पीडितले खजुरा गाउँपालिका–७ का २८ वर्षीय असलम भाट, रामकुहार अहिरलगायत २५ जना विरूद्ध इलाका प्रहरी कार्यालय धनौलीमा फागुन
मोरङको विराटनगर महानगरपालिका–३ स्थायी घर भई चैनपुर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालयमा सहायक वन अधिकृत पदमा कार्यरत ४९ वर्षीय नविनराज दाहाललाई फागुन १० गते कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले नेत्रविक्रम
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका–२ मुढेबासका १६ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा