INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शैलुङ गाँउँपालिका–८ का ४६ वर्षीय भैरवबहादुर काफ्लेलाई ०८२ माघ २२ गते गिरफ्तार गरेको छ।

आरोपितले महिलालाई माघ २० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २३ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा गरिएको छ ।

उद्धब पोखरेल

अन्य

भिडियो