INSEC Online

📅 २०८३ श्रावण १

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार 

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–१ का ४१ वर्षीय रत्न दर्जीलाई गिरफ्तार गरेको छ । बालिकालाई  पटक पटक र अन्तिम पटक ०८२ माघ २६ गते बलात्कार गरेको

धनुषामा एक युवतीको शव फेला

विदेह नगरपालिका –९ की २४ वर्षीया हलिमा खातुनको शव २०८२ माघ २८ गते जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया बजारदेखि पौडेश्वर जाने शहीदपथ अन्तर्गत कनकपट्टी जाने बाटो नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय

नेकपाका कार्यकर्ताहरुद्वारा एमाले कार्यकर्तामाथि कुटपिट

चौरजहारी नगरपालिका– ६ का नेकपा एमाले वडा कमिटी संयोजक तथा चुनाव प्रचार–प्रसार समिति उपसंयोजक २१ वर्षीय महेश बुढाथोकीलाई ०८२ माघ २६ गते आफु विरुद्ध गतिविधी गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टीका

सडक पहुँच नपुगेको नागुमा खाद्यान्न ढुवानी सुरु, मूल्य समायोजन गर्न स्थानीयको माग

सडक सञ्जालले नजोडिएको जिल्लाको नौगाड गाउँपालिका–१ को नागु क्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएपछि सरकारले यो क्षेत्रमा खाद्यान्न

कोशीको प्रदेशसभा हिउँदे अधिवेशन सुरू

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सुरू भएको छ । कोशी प्रदेशसभा सचिवालयमा नवयुवा पुस्ताको प्रर्दशनका क्रममा ०८२ भदौ २४ गते आगजनी र तोडफोडपछि पाँच महिनापछि कोशी प्रदेशसभाको हिउँदे अधिवेशन ०८२ माघ

गोली लुटेको आरोपमा एक जना गिरफ्तार

नवयुवा पुस्ताको प्रर्दशनका क्रममा इलाका प्रहरी कार्यालय, इटहरीबाट गोली लुटेको आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । तीन राउण्ड गोली लुटेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१० का टीकाराम श्रेष्ठलाई ०८२

जिल्ला अस्पतालमा एक सातादेखि एक्सरे सेवा ठप्प, सिटामोलसमेत अभाव

जिल्ला अस्पताल हुम्लामा एक सातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्सरे मेसिनको क्यासेट बिग्रिएपछि सेवा पूर्ण रूपमा ठप्प भएको हो । दैनिक रूपमा एक्सरे सेवा लिन आउने सेवाग्राही सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–९ रातमाटेका २३ वर्षीय लक्ष्मण पाठकलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८२ माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ

हत्या घटनाका आरोपित गिरफ्तार

बरहथवा नगरपालिका–६ की ३७ वर्षीया मनिषा देवी महतोलाई ०८२ माघ २६ गते राती खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा देवर २९ वर्षीय महेश कुमार महतोलाई इलाका प्रहरी कार्यालय बरहथवाले माघ

बलात्कार गरेको कसुरमा एक वर्ष ६ महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले शीतगङ्गा नगरपालिका– १४ का ५० वर्षीय पुरुषलाई १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधिश शिवलाल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका २ का  २० वर्षीय योमु सिङ कुलुङलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८२ माघ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका-४ का ५० वर्षीय चन्द्रप्रसाद  सुवेदीलाई ०८२ माघ २२ गते गिरफ्तार गरेको छ। आरोपितले बालिकालाई माघ २४ गते यौन दुर्व्यवहार गरेको

धनुषामा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो 

जनकपुरधामस्थित विभिन्न सार्वजनिक स्थान, चोक तथा बिजुलीका पोलमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका झण्डा र ब्यानर २०८२ माघ २४ गते जिल्ला प्रहरी कार्यालय धनुषाले हटाएको छ। फागुन २१ गते हुने प्रतिनिधि

हत्या गरेको अवस्थामा महिलाको शव फेला

औरही गाउँपालिका–१ पौडेसरमा करिब २५ वर्षीया महिलाको शव हत्या गरेको अवस्थामा ०८२ माघ २३ गते साँझ सडक छेउमा फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी

सिन्धुपाल्चोकमा ६ मतदान केन्द्र अति संवेदनशिल

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुरक्षाको दृष्टिकोणबाट  जिल्लामा १ सय ४६ मतदान स्थलमध्ये ६ मतदान स्थल अति संवेदनशिल, ६६ मतदान स्थल संवेदनशिल र ७४ मतदान स्थल सामान्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका–५ मुर्कुटेटारका २९ वर्षीय अजय लिम्बूलाई माघ २५ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८२ माघ २१ गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार गरेको आरोपमा प्रहरी निरीक्षक गिरफ्तार

३७ वर्षीय महिलालाई ०८२ असोज १ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, खैरहनीमा कार्यरत प्रहरी निरीक्षक प्रदिप महतलाई माघ २७ गते प्रहरीले गिरफ्तार जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी

झुम्का कारागारबाट भागेका आठ जना गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । संखुवासभा, खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट गिरफ्तार

प्रहरी हवल्दार हत्या घटनाका आरोपित गिरफ्तार

महाकाली नगरपालिका–४ निवासी सामुदायीक प्रहरी सेवा केन्द्रमा कार्यरत ४० वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्तीको ०८२ माघ २६ गते राति हत्या गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–४ का २० वर्षीया दिपिका पाल,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८२ माघ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–११ का २९ वर्षीय सुरेश सार्कीलाई माघ २६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेकोे भन्दै पीडित