सर्लाहीमा पहिचान नखुलेको समूहले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु
जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव– इन्जिनियर ३२ वर्षीय प्रमोद कुमार यादवको ०८२ फागुन ३ गते राति पहिचान नखुलेको समूहले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ । कर्मचारी





