बलात्कार घटनाका आरोपित गिरफ्तार
४२ वर्षीया महिलालाई ०८२ फागुन ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१ का २३ वर्षीय बिमल विकलाई फागुन ४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई बलात्कार गरेको भन्दै
४२ वर्षीया महिलालाई ०८२ फागुन ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१ का २३ वर्षीय बिमल विकलाई फागुन ४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई बलात्कार गरेको भन्दै
कपिलवस्तु जिल्लाका विभिन्न सार्वजनिक स्थानमा बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–२ तिनैयाका ५८ वर्षीय खोमे थारु भन्ने शोभे थारुलाई फागुन ६ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ
सरकारी कागजातहरु सामाजिक सञ्जालमा राखेर दुरुपयोग गरेको भन्दै प्रहरीले वाणगंगा नगरपालिका–८ का ३९ वर्षीय ऋषिराम भट्टराईलाई माघ २८ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले माघ २६ गते सरकारी कागजातहरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा मानव अधिकार शताब्दी व्यक्तित्व डाक्टर गौरीशङ्करलाल दासले ०८२ फागुन
जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । ०८२ फागुन ५ गते जिल्लाको टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला
इनरूवा नगरपालिका- २ निवासी आबरसुनसरी अनलाईनका सञ्चालक तथा सञ्चारकर्मी २४ वर्षीय गणेश कुमार यादवलाई कुटपिट तथा आक्रमण गरेको आरोपमा इनरुवा नगरपालिका- ९ बबियाका २२ वर्षीय रन्जित मेहतालाई प्रहरीले २०८२ फागुन
रसुवा उत्तरगया गाउँपालिका–५ घर भई मुस्ताङको घरफझोङ गाउँपालिका–२ मार्फाकी ३१ वर्षीया शान्ति गुरुङलाई चिर्पट दाउराले प्रहार गरी हत्या गरेको आरोपमा २३ वर्षीय पति अश्विन थापा मगरलाई प्रहरीले ०८२ फागुन ४
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुधौली नगरपालिका वडा नं. ९ बस्ने सोही नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारलाई ०८२ फागुन ५ गते प्रहरीले गिरफ्तार गरेको छ । ०८२ वैशाख महिनामा
माओवादी कार्यकर्ता हुँ भन्दै धम्की दिँदै चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई फागुन ३ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा तनहुँको व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय लक्ष्मण
आफूहरुलाई सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका छन् । उनीहरूले फागुन ५ गते जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर नाराबाजी
वीरगन्ज महानगरपालिका– १६ का २० वर्षीय विधान पुलामी मगरलाई निर्वाचन आचार संहिता विरोधी गतिविधि गरेको आरोपमा ०८२ फागुन १ गते प्रहरीले गिरफ्तार गरेको छ । डिएपी हरिबहादुर बस्नेतका अनुसार महानगरपालिका–१०
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय बालकलाई ०८२ फागुन ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई विभिन्न समयमा र अन्तिम पटक कात्तिक ८ गते बलात्कार गरेको
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारका कार्यक्रमलाई तीव्र बनाइरहेका छन् । जुम्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यहाँ एक
आसन्न प्रतिनिधि सभासदस्य निर्वाचनको औपचारिक प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले ०८२ फागुन ४ गते दुई ओटा भारतीय नम्बर प्लेटका गाडी राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा हिमपात भए प्रभावित हुन सक्ने मतदानस्थलहरूको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सूचना योजना–२०८२ अन्तर्गत हुम्ला समितिको
आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका दुईजना कैदीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट माघ २७ गते गिरफ्तार गरेको छ । नियन्त्रण हुनेहरुमा वाणगंगा नपा ११ का लागुऔषध कसुरका अभियुक्त सरोज कुमार थारु
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायात लगायत निर्वाचन सुरक्षा सम्बन्धी सामग्रीहरुको यथोचित व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई निर्देशन
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको आचार संहिता विपरित राजनीतिक दल र उम्मेदवारले धादिङमा गतिविधि र र्याली गरिरहेका छन् । आचार संहिता अनुसार उम्मेदवारले कार्यालय भन्दा बाहिर प्रचारप्रसार
फतुवा विजयपुर नगरपालिका–६ पेट भरवा टोलकी ३५ वर्षीया आरती देवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै पति ४५ वर्षीय महन्त राय यादवविरुद्ध माइती पक्षले ०८२ फागुन ४ गते जिल्ला
१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पोखरा महानगरपालिका–१८ स्थायी घरभई भैरहवा पोखरा चल्ने गाडीका सहचालक २६ वर्षीय प्रकाश आले मगरलाई ०८२ माघ २७ गते भैरहवाबाट गिरफ्तार