INSEC Online

📅 २०८३ असार १०

समाचार

प्रधानमन्त्री दाहालविरूद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरूद्ध परेको बालसैनिकको प्रयोगसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको रिट निवेदन

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बिमा

लुम्बिनी प्रदेश सरकारले द्वन्द्वपीडितहरूको निःशुल्क स्वास्थ्य बिमालाई नीति तथा कार्यक्रममा समेटेको छ । भालुवाङस्थित लुम्बिनी प्रदेश सभामा जेठ २६ गते आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लुम्बिनी

बलात्कार प्रयास कसुरमा ६ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा बागलुङको ढोरपाटन नगरपालिका–८ का २१ वर्षीय श्याम वि.कलाई ६ वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको ०८० जेठ २५ गतेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–३ भम्काका २१ वर्षीया बिक्रम कामीलाई जेठ २५ गते गिरफ्तार गरेको छ । ०७९ चैत ३० गते घुम्न जाउँ भनेर गाउँ नजिकैको

स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जयपृथ्वी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब सेवाबाट वञ्चित हुनु परेको छ । स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बागलुङको तराखोला गाउँपालिका–५ का २१ वर्षीय लोकबहादुर घर्तीलाई १० वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको ०८० जेठ २५ गतेको आदेशले

शिक्षकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

जनज्योती माविमा कार्यरत शिक्षकद्वय राजपुर गाउँपालिका–३ का २४ वर्षीय श्रवणकुमार यादव र ३० वर्षीय शिवदेव यादवमाथि कुटपिट गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–१ का ३० वर्षीय आनन्द अधिकारीलाई जेठ २५ गते

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालार्ई सामुहिक बलात्कार गरेकोे अभियोग लागेका भिरकोट नगरपालिका–१ का १३ र १४ वर्षीय बालकहरूलाई १० वर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश राधाकृष्ण उप्रेतीकाे जेठ २४ गतेको

कथित बोक्सीको आरोप लगाउने विरूद्ध प्रहरीमा उजुरी

४६ वर्षीया बुहारीलाई कथित बोक्सी आरोप लगाउने ५५ वर्षीय ससुराविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिनु भएको छ । सगोलमा परिवारसँग बस्दै आएका ससुराले पटकपटक बोक्सी भन्दै गालीगलौच गरेको

कोशी नामाकरणमा विरोध : उप-सभामुख र उप-प्रमुखमाथि आक्रमणको प्रयास

कोशी नामाकरणको विरोधमा आन्दोलनरत प्रदेश न १ पुन नामाङ्कन संयुक्त सङघर्ष समतिकिा कार्यकर्ताले कोशी प्रदेशसभा उप-सभामुख सिर्जना दनुवार र उदयपुर, त्रियुगा नगरपालिका उप-प्रमुख  महेश्वरी राईमाथि जेठ २५ गते आक्रमणको प्रयास

मानव अधिकारका लागि सरकारसँग साझेदारी र खबरदारी गर्नु आवश्यकः अध्यक्ष डा.अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारका लागि सरकारसँग साझेदारी र सरकारलाई खबरदारी गर्नु पर्नेमा जोड दिनु भएको छ । इन्सेक मधेस प्रदेशको आयोजनामा जेठ

बलात्कार गरेको कसुरमा चार महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले किस्पाङ गाउँपालिका-३ का २० वर्षीय परिमान तामाङलाई ०८० जेठ २४ गते चार महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश

बलात्कार प्रयास कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय रविन बि.कलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायधिश दिवाकर भट्टको जेठ २३ गतेको

कोशी नामाकरणमा विरोध : एमाले संसदीय दलका उपनेतामाथि दुर्व्यवहार

कोशी नामाकरणको विरोधमा आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङघर्ष समितिले नेकपा एमाले संसदीय दलका उपनेतामाथि राम रानामाथि दुर्व्यवहार गरेको छ । इलामबाट झापा फर्कने क्रममा इलाम नगरपालिका–११ सोयाकमा जेठ

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई १ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८०

सुदूरपश्चिम सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८० / ०८१ को लागि जेठ २४ गते सार्वजनिक गरेका नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य सुधारका कार्यक्रमहरु प्राथमिकतामा परेका छन् । सुदूरपश्चिम प्रदेशका प्रमुख

स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण सेवाग्राही मार्कामा

छविसपाथिभेरा गाउँपालिका—१ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण स्थानीय सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले मनोमानी तरीकाले स्वास्थ्य चौकी खोल्ने र कार्यालय समय नबित्दै बन्द

मुक्त भएको १५ वर्ष सम्म पनि हलियाका समस्या उस्तै

जाजरकोटको छेडागाढ नगरपालिका–७ का प्रसाद नेपालीका बाजे र बुवाको जिवन अरुको हलि बसेर नै गयो । उहाँले पनि साँनैदेखि बुवासँगै हलो जोत्न सिक्नुभयो । जब अलिअलि जान्ने देखि नै उहाँको

बलात्कार घटनाका फरार आरोपित वडाध्यक्ष गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदनसिह धामीलाई सदरमुकाम खलंगाबाट जेठ २४ गते गिरफ्तार गरेको छ । ०७९ माघ २०

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रामप्रसादराई गाउँपालिका–१ ओख्रेका ४७ वर्षीय अम्विराज कार्कीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०८० जेठ