INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार प्रयास घटनाका आरोपितलाई कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा उनकै ४५ वर्षीय बुबालाई जेठ ३० गते अदालतले ३ वर्ष कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले आरोपितलाई कसुर ठहर

अपहरण घटनाको कसुरमा तीन वर्ष कैद

१५ वर्षीया २ बालिकालाई अपहरण गरी शरिर बन्धक बनाएको कसुरमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरी कोशी गाउँपालिका–२ का ३६ वर्षीय नविनप्रसाद देवलाई जेठ ३० गते ३ वर्ष कैद सजाय

माइतिघर मन्डलामा कामतद्वारा आत्मदाह प्रयास

नागरिकता पीडित सङ्घर्ष समितिसँग आवद्ध मोरङको कटहरी गाउँपालिका-४ का २५ वर्षीय निरजकुमार कामतले ०८० जेठ ३० गते माइतिघर मन्डलामा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको छ । कामत नागरिकता माग्दै सात

सर्वोच्च अदालतद्वारा युद्ध अपराधसम्बन्धी मुद्दामा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरूद्ध कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले युद्ध अपराधसम्बन्धी परेको मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरूद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा बर्दिवास नगरपालिका–१० का ४५ वर्षीय सोम बहादुर  थिङलाई इलाका प्रहरी कार्यालय बर्दिवासले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवास अनुसार पीडितले जेष्ठ २९

मोसो दलेर दुर्व्यवहार गरेको घटनामा डीनहरुको विरोध

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध  विद्यार्थीहरूले मोसो दलेर गरेको दुर्व्यवहारप्रति पूर्वाञ्चल विश्वविद्यालय सङ्कायका डीनहरुले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । डीनहरुले जेठ ३०

कमैया मुक्ति घोषणाका २३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त कमैया

सरकारले कमैया मुक्ति घोषणा गरेको २३ वर्ष वितिसक्दा समेत मुक्त कमैयाहरुको पुनर्स्थापना कार्य सम्पन्न हुन सकेको छैन् । २०५७ साउन २ गते पाँच जिल्लाका (दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले बालिकासहित थप दुई जनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा धनकुटा नगरपालिका–४ देब्रेवासका १९

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका-१४ का ४२ वर्षीय राम कुमार सुनारलाई प्रहरीले ०८० जेठ २८ गते गिरफ्तार गरेको छ । आरोपितले फेसवुक र टिकटक

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–२ की २९ वर्षीया जिरा विकलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति लालबहादुर विकलाई जेठ ३० गते  गिरफ्तार गरेको छ । आफूलाई दिनहुँ कुटपिट गरेको भन्दै पति विरुद्ध

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका-३ धुस्कुनका ५९ वर्षीय चन्द्रबहादुर अधिकारीलाई प्रहरीले ०८० जेठ २९ गते गिरफ्तार गरेको छ । आफूलाई आरोपितले जेठ २४ गते त्रिपुरासुन्दरी गाउँपालिका-३

पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–७ की ३१ वर्षीया कुमारी तामाङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति धनबहादुर तामाङलाई जेठ २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८० जेठ २९ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–६ दोभानेका ५५  वर्षीय गणेश बनलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० जेठ २५ गते बलात्कार गरेको

हत्या पछि बलात्कारको कसुरमा जन्मकैद सजायको फैसला

बागलुङ नगरपालिका–१ की ४० वर्षीया फुलमाया माझीलाई हत्या पछि बलात्कार गरेको कसुरमा बागलुङ नगरपालिका–१ का २६ वर्षीय प्रकाश  अधिकारीलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश दिवाकर भट्टको

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध  विद्यार्थीहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । विश्वविद्यालय सुधारसहितका विभिन्न माग राख्दै ०७९ पुसदेखि आन्दोलनरत विद्यार्थीहरूले ०८० जेठ २९

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवा टोलका २१ वर्षीय लालु भनिने शशीकान्त दासविरुद्धको मुद्दा जेठ २९ गते मुल्तबीमा राख्ने फैसला भएको छ । सप्तरी जिल्ला

अपहरण तथा शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका –११ का २१ वर्षीय नुरआलम राईलाई  जेठ २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ

गुल्मीमा अझै ५८ प्रतिशत बढी नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

गुल्मीमा अझै ५८.४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् । जिल्लामा अहिलेसम्म १ लाख ९सय ९६ अर्थात  ४१.९६ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लामा ४८

सञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीय नागरिक र जनप्रतिनिधिलाई सास्ती

जिल्लाका ग्रामिण भेगमा सञ्चार सेवा प्रभावकारी नहुँदा आफूहरुले सास्ती खेप्नु परेको स्थानीय नागरीकसँगै जनप्रतिनिधिहरुले समेत गुनासो गर्नु भएको छ । नेपाल टेलीकमले विस्तार गरेको टेलीफोन तथा इन्टरनेट सेवा प्रभावकारी नभएपछि

शिक्षकले अचेत हुनेगरी कुटपिट गरेको पीडित पक्षको आरोप

भोक्राहा नरसिंह गाउँपालिका–१ स्थित शारदा माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत चार जनालाई बालिकालाई शिक्षकले अचेत हुनेगरी कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । शारदा माविमा कक्षा सातमा अध्ययनरत भोक्राहा