INSEC Online

📅 २०८३ असार १०

समाचार

एक महिना देखि खलंगामा खानेपानीको समस्या

जिल्ला सदरमुकाम खलंगा बजार भित्रका टोलहरूमा एक महिनादेखि खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाम बढेसंगै पानीका मुहान सुक्दै गएपछि खानेपानीको टंकीमा पानी कम आउन थालेपछि खलंगा बजार

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या

अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी

बालविवाह कसुरमा तीन वर्ष कैद

१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले

मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश  जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार

लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढदो, गर्भपतन गराउनेमा २० वर्षमुनीका १० प्रतिशत भन्दा बढी

लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार  गर्भपतन गराउने मध्ये २० वर्षमुनीका १० प्रतिशत भन्दा बढी रहेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा

हत्या घटनाका आरोपित सासु गिरफ्तार

गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर

न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन

सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता

प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय

सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भई हाल नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले ०८० जेठ २३ गते गिरफ्तार गरेको छ

हत्या प्रयास गरेको कसुरमा नौ महिना कैद सजायको फैसला

त्रियुगा नगरपालिका–१३ जोगीपोखरीकी ३२ वर्षीया रमुना राईलाई कुटपिट गरी हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालतले सप्तरी, बिष्णुपुर गाउँपालिका–१ बाजितपुरका ३६ वर्षीय पति देवकृष्ण मण्डललाई नौ महिना कैद सजायको फैसला सुनाएको

हिंसा घटनाको उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

भंगहा नगरपालिका–४ की ४० वर्षीया महिला ललिता देवी महतोले पति ४२ वर्षीय गणेश प्रसाद महतोले बहुविवाह गर्नुका साथै आफू र १८ वर्षीया छोरी अल्पनाकुमारी महतोलाई कुटपिट गरि हिंसा गरेको उजुरी

कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१

अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्

अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार

बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले