बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–५ का ३७ वर्षीय वुद्धिमान तामाङ वाइबालाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ २२ गते बलात्कार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–५ का ३७ वर्षीय वुद्धिमान तामाङ वाइबालाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ २२ गते बलात्कार
सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्चका विद्यार्थी विगत चार वर्षदेखि डेस्क बेन्चको अभावमा भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेस्क र बेन्चको व्यवस्था गर्न
८ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश दिवाकर भट्टको जेठ २८
‘ग’ वर्गको जिल्ला कारागारको जिर्ण भवनमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा समस्या भएको छ । १० महिला र १५ पुरुष गरी २५ जना क्षमता रहेको जिल्ला कारागारमा हाल ५६
इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकले सार्वजनिक आह्वान गरेको छ । मानव अधिकार र सामाजिक न्यायका
त्रिपुरासुन्दरी नगरपालिका–२ की २९ वर्षीया जिरा विकले आफूलाई दिनहुँ कुटपिट गरेको भन्दै ३६ वर्षीय पति लालबहादुर विक विरुद्ध प्रहरी चौकी त्रिपुराकोट वगरमा जेठ २८ गते उजुरी दिनु भएको छ ।
३० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सुनसरीको दुहवी नगरपालिका-१० का ३५ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले ०८० जेठ २७ गते गिरफ्तार गरेको छ । आरोपितले फेसवुकको दुरुपयोग गरी पीडित
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेह्रथुम ताम्फुला-२ घरभई सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ३१ वर्षीय सुनिल विश्वकर्मालाई प्रहरीले ०८० जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९
रोल्पा सुनछहरी गाउँपालिका विद्यार्थीहरूमा अज्ञात रोगको सङ्क्रमण देखिन थालेको छ । सुनछहरी गाउँपालिका– ६ फगामास्थित नेपाल राष्ट्रिय माविका विद्यार्थीहरूमा अज्ञात रोगको सङ्क्रमण जेठ २० गतेबाट देखिएको हो । कक्षा चारदेखि
भौतिक संचरना नभत्काउन माग गर्दै फुङलिङ नगरपालिका–४ तोक्मेडाँडाका ५८ वर्षीय डम्बरबहादुर कार्कीले उच्च अदालत विराटनगर, इलाम इजलासमा दर्ता गरेको मुद्दामा अदालतले तत्काल भौतिक संरचना नभत्काउन आदेश दिएको छ । मेची
भूमिकास्थान नगरपालिका– ७ कमलपोखरी, ओर्खेपाटा, पानडाँडा, घोराखोरी, मनवाङ र सलिनधाराका स्थानीयवासीहरू खानेपानीको अभावले गर्दा समस्यामा परेका छन् । उक्त क्षेत्रमा एक धाराबाट २३ घरपरिवारले पानी उपभोग गर्छन् । प्रति परिवारले
२२ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-१ पोखरियाका ४८ वर्षीय नारायण प्याकुरेललाई गिरफ्तार गरेको छ । पीडितलाई आराेपितले ०८० जेठ २४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८०
गौमुखि गाउँपालिका — ७ धरमपानीस्थित दोसाध प्रथामिक विद्यालयको छाना हावा हुरीले उडाए पछि विद्यालयको पठनपाठनमा समस्या भएको छ । हावा हुरीले विद्यालयका दुई वटा भवनको छाना उडाएर पूर्ण क्षति भएको