बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वका २२ वर्षीय राजेश सरदारविरुद्धको मुद्दा जेठ २२ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वका २२ वर्षीय राजेश सरदारविरुद्धको मुद्दा जेठ २२ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मधेस प्रदेश प्रमुख माननीय हरिशन्चन्द्र मिश्रलाई २०८० जेठ २२ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गर्नु भएको छ
सर्वोच्च अदालतले ०८० जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता पहिलो संशोधन ऐन (२०७९) तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । राष्ट्रपति पौडेलले प्रमाणीकरण
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।
जिल्ला अस्पातलको लापरबाहीका कारण गर्भवति महिलाको ज्यान गएको भन्दै पीडितद्वारा जेठ २० गते जिल्ला अस्पातलको प्रशासन कक्षमा ताला लगाएका छन् । पीडित पक्षले छलफल गरिपाउँ भन्दै सोही दिन नै निवेदन
जुम्लाका सामुदायिक विद्यालय कर्मचारी धर्नामा बसेका छन् । आइतबार देखि शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको परिसरमा विद्यालयका लेखापाल र कार्यालय सहयोगीले धर्ना सुरु गरेका हुन् । धर्ना कार्यक्रम कार्यालय
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट जेठ १८ गते एक जना महिलाको मृत्यु भएको छ । अन्य ५३ जना बिरामी परेका छन् । ज्वरोका कारण मृत्यु हुनेमा
साविक धैबुङ्ग गाविस-३ हाल कालिका गाउँपालिका-३ की १९ वर्षीया देवकी ढकालको नाम सहिदको अभिलेखमा छुट भएकोले जिल्ला प्रशासन कार्यालय समक्ष मनश्याम (मोहनप्रसाद) ढकालले निवेदन दिनुभएको छ । देवकी ढकाललाई माओवादी
सिंजा गाउँपालिका – ६ का नविन बुढालाई जातीय विभेद गरेका भन्दै जिल्ला अदालत जुम्लाले जेठ १८ गते चार महिना कैद, २० हजार जरिवाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने
जिल्ला अस्पतालमा उपचार गर्न जाने ज्येष्ठ नागरिकहरूले अस्पातलबाट पाउने सेवा सुबिधाबाट बञ्चित भएका छन् । ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०६१ अनुसार सरकारले ज्येष्ठ नागरिकलाई अस्पताल बिशेष छुटको
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्याल लगायतको टोलिले ०८० जेठ २० गते मधेस प्रदेशका मानव अधिकार रक्षक, नागरिक समाज र सरोकारवालाहरूसँग छलफल गरेको छ । उक्त छलफलमा
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्याल लगायतको टोलिले ०८० जेठ २० गते मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल र मधेस प्रदेश सरकारका मुख्य न्यायधिवक्ता बीरेन्द्र कुमार ठाकुरसँगको
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर