INSEC Online

📅 २०८३ असार १०

समाचार

विद्यार्थीको तालाबन्दीपछि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि परीक्षा स्थगित भएको छ । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले सूचना प्रकाशित गरी ०८० जेठ ३२ गतेदेखि सञ्चालन हुने सबै सङ्कायका

जनप्रतिनिधिमाथि हातपात घटनाका आरोपित गिरफ्तार

कचनकवलका गाउँपालिका–३ का ४२ वर्षीय वडाध्यक्ष ग्यास अजमल मियाँलाई हातपात गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय विजय पनेरूलाई असार १ गते गिरफ्तार गरेको छ । जनप्रतिनिधिमाथि ०८० जेठ

यूपिआरको प्रक्रियाका बारेमा सांसदसँग अन्तरक्रिया  

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रमा नेपाललाई प्राप्त सिफारिश र यूपिआरको प्रक्रियाका बारेमा इन्सेकले असार १ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदसँग छलफल गरेको छ । यूपिआर इन्फोसँगको सहकार्यमा

कथित बोक्सी घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले घोराही उपमनपा–१७ की ३३ वर्षीया सरस्वती गुरुङ र घोराही उपमनपा–३ का धामी ४५ वर्षीय यमबहादुर सार्कीलाई जेठ ३२ गते गिरफ्तार

रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा

मुलुकमा सङ्घीयतापछि सरकारले कृषिमा लगानी बढाउने भने पनि रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा परेका छन् । यसवर्ष पनि सरकारले अनुदानको मल सहज रुपमा आपूर्ति गर्न सकेको छैन । कालिका,

अनेरास्ववियुका नेता हत्या घटनाका फरार आरोपित गिरफ्तार

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष ३२ वर्षीय चेतन अयडीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता रनसिंह अयडीलाई जेठ ३२ गते धनगढीबाट गिरफ्तार गरेको छ

गाउँपालिका अध्यक्ष र वडा सदस्यमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भइरहेको बेला गाउँपालिका अध्यक्ष र वडा सदस्यलाई कांग्रेस कार्यकर्ताले ०८० जेठ ३१ गते आक्रमण गरेका छन् । उक्त आक्रमणमा खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ

भक्तपुर बहुमुखी क्याम्पसको तालाबन्दी ११ दिनसम्म पनि नखुल्दा पठनपाठन प्रभावित

त्रिभुवन विश्वविद्यालयले कनिष्ठ प्राध्यापक कविता लुइँटेललाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले भक्तपुर बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी ११ दिन बितिसक्दा पनि नखुलेपछि पठनपाठन प्रभावित बनेको छ । नेपाल

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–३ का ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, सोही वडाका ३० वर्षीय डम्बरबहादुर भुजेल, ३७ वर्षीय केवल भुजेल र नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नमोबुद्ध नगरपालिका-११ की ४५ वर्षीया दलित महिला वडा सदस्य ज्ञानी विकको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ४८ वर्षीय शम्भु विकलाई प्रहरीले ०८० जेठ ३२ गते गिरफ्तार गरेको

सामूहिक बलात्कार घटनाका अभियुक्तलाई कैद सजाय

सप्तरीको एक परीक्षा केन्द्रमा १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका अभियुक्त रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंगलाई अदालतले जेठ ३१ गते ७ वर्ष १ महिना कैद सजायको

सौतेनी सासूको हत्या घटनाका आरोपित नौ वर्षपछि गिरफ्तार

विष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा फरार आरोपित महादेवा गाउँपालिका–६ का ६० वर्षीय ज्वाँइ सत्यनारायण मण्डल जेठ ३१ गते गिरफ्तार भई थुनामा परेको

जिल्ला समन्वय समिति रामेछापको नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय

जिल्ला समन्वय समिति रामेछापले कानुन विपरीत नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति रामेछापले ०८० जेठ ३० गते आयोजना गरेको छलफल कार्यक्रममा जिल्लामा सञ्चालित नागरिक संस्थाले

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा कावासोती नगरपालिका–१० रतौलका धनिराम खजुवारलाई सात वर्ष  कैद सजायको फैसला भएको छ । न्यायधीश यज्ञ प्रसाद आचार्यको जेठ ३२ गतेको इजालासले बलात्कार कसुर ठहर

हावाहुरीले उठाएको विद्यालय भवनको छानो मर्मत नहुँदा बालबालिकाहरु चौरमा पढ्न बाध्य

एक हप्ता अगाडी आएको हावाहुरीले उडाएको के.आइ.सिंह गाउँपालिका–५ तल्लो जमलकटियास्थित दुर्गा प्राथमिक विद्यालयको भवनको छानो मर्मत नहुँदा सो विद्यालयमा अध्ययनरत बालबालिकाहरु चौरमा बसेर पढन बाध्य भएका छन्  । जेठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३० वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दीलिपकुमार दाहालको जेठ ३१ गतेको इजलासले कसुर गरेको ठहर

जातीय विभेद घटनाका आरोपित विरुद्ध प्रशासनमा ज्ञापन–पत्र

दशरथचन्द नगरपालिकाको कार्यपालिका बैठकमा जातीय विभेद भएको भन्दै दलित अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले जेठ ३२ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छन् । जातीय विभेद गर्ने आशयले दशरथचन्द नगरपालिकाका उपप्रमुख

संसद भवन अगाडि प्रदर्शन गर्ने १६ जना अधिकारकर्मी गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूसहित मुख्य दोषीहरूलाई कारबाही गर्नु पर्ने र अनियन्त्रित रुपमा भइरहेको चुरे दोहन रोक्नु पर्ने मागसहित प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजसँग आवद्ध १६ जना अधिकारकर्मीहरूलाई

७५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

पर्वतमा कुल जनसंख्याको ७५ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रमको पहुँच बाहिर रहेका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतको जेठ २५ गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३२ हजार

समाचारको प्रभावः नीलकण्ठ नगरपालिकाद्वारा दलित विद्यार्थीहरूलाई छात्रवृत्ति रकम वितरण

नीलकण्ठ नगरपालिकाले १ सय ४४ जना दलित विद्यार्थीहरूलाई प्रति व्यक्ति ६ हजार देखि ८० हजार रुपियाँसम्म छात्रवृत्ति रकम ०८० जेठ ३१ गते वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को