INSEC Online

📅 २०८३ असार १०

समाचार

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम : लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा संरक्षण कोष

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-०८१ का लागि जेठ ३१ गते कोशी प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा संरक्षण कोषको व्यवस्थापनलाई प्राथमिकतामा राख्ने

पत्नी हत्याका आरोपितलाई जन्मकैदको फैसला

बागलुङ जिल्ला बागलुङ नगरपालिका– ६ स्थायी घर भई पर्वत जिल्ला कुश्मा नगरपालिका– ४ डम्डारेखोला बस्ने ४१ वर्षीया सिता परियारलाई हत्या गरेको कसुरमा पति ४३ वर्षीय राजु परियारलाई जन्मकैदको सजाय भएको

एक महिनादेखि वडा कार्यालय बन्द , सर्वसाधारण मर्कामा

त्रिपुरासुन्दरी नगरपालिका–७ का वडा अध्यक्ष खम्बबहादुर बुढा यार्सागुम्बा टिप्न पाटनमा गएपछि एक महिनादेखि वडा कार्यालय बन्द छ । कार्यालय बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् । वडा अध्यक्ष बुढा यार्सा

पत्नी हत्या आरोपमा पति गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ की २८ वर्षीया सरीता राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति बालजीत राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८० जेठ

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

हरिपुर नगरपालिका–६, लक्ष्मीपुरकी ४२ वर्षीया ईन्द्रकला देवी साहलाई कुटपिट गरि हत्या गरेको आरोपमा पति ४५ वर्षीय राजाराम साहविरुद्ध मृतकका बुबा ६२ वर्षीय विनोद साहले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ ३०

समाचारको प्रभावः आमा नभएका बालबालिकालाई स्टेशनरी सामग्री वितरण

गल्छी गाउँपालिका-५ सिरुवानीमा रहेको श्री कालिका आधारभुत विद्यालयका आमा गुमाएका, बुबा नभएका लगायत गरिब तथा दलित ३६ जना विद्यार्थीहरूलाई हाइवे बचत तथा ऋण सहकारी संस्थाद्वारा ०८० जेठ ३० गते स्टेशनरी

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भानु नगरपालिका–५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरि बस्दै आएकी २२ वर्षीया रंगिला भुजेलको हत्या गरेको आरोपमा २१ वर्षीय पति मनोज बिष्टलाई  प्रहरीले जेठ ३०

दलितबस्तीमा खानेपानीको चरम अभावः खोलाको पानी खान बाध्य

पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान भुसाल टोलका दलितबस्तीमा खानेपानीको चरम अभाव भएपछि ३० दतिल परिवारहरु खोलाको पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा टोलबासी एक घण्टा हिडेर खोलाको पानी ल्याएर

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार परेकाहरूको पक्षमा बहस गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका १३ जना कार्यकर्ताहरूलाई जिल्ला अदालत अगाडिबाट प्रहरीले ०८० जेठ ३१ गते

बलात्कार कसुर ठहर गर्दै १० वर्ष ६ महिना कैदको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश षडानन्द तिवारीको जेठ २९ गतेको इजलासले सरावल गाउँपालिका– ५ का २३ वर्षीय लभ यादवलाई १० वर्ष ६ महिना कैदको

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिला स्वास्थ्य बिमा सेवाबाट बञ्चित

तामाकोशी गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने भनेर फाराम भराएको भए पनि बिमा बापतको पैसा पालिकाले नदिएपछि उनीहरू

लामोदूरीका सवारी साधन ठप्प गरिएपछि सर्वसाधारण मार्कामा

लामोदूरीका सवारी साधन पाँच दिनदेखि ठप्प पारिएपछि जिल्लाबासी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । नयाँ भाडादर समायोजन विरुद्ध आन्दोलित यातायात व्यवसायीहरूले पाँच दिनदेखि लामोदूरीका यातायातका साधनहरु ठप्प पारेपछि स्थानीयहरुले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश स्थायी घरभई सुध्द्धोधन गाउँपालिका–३ बस्ने ३५ वर्षीय सरोज खान र सोही ठाउँका  ३२ वर्षीय फिरोज खानलाई जेठ २८ गते गिरफ्तार

यूपिआरको तेस्रो चक्र अन्तर्गत मध्यावधि प्रतिवेदन सन्दर्भमा कार्यशाला सुरू 

यूपिआर इन्फोसँगको सहकार्यमा इन्सेकले काभ्रेको धुलिखेलमा जेठ ३१ गते विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्र अन्तर्गत मध्यावधि प्रतिवेदन सन्दर्भमा एक कार्यशालाको आयोजना गरियो । जेठ ३१ र ३२ गते आयोजित

भवन नहुँदा खेतमै पढ्न बाध्य

विद्यालयमा भवन नहुँदा बालबालिका खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएका छन् । नाै महिनादेखि स्थानीयको बाँझो खेतमै बसेर पठनपाठन भइरहेकाे छ तर पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन

दाइजोको कारण हत्या घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर नगरपालिका–३, फरहदवा की २४ वर्षीया ईदा खातुनको दाइजोको कारण हत्या गरेको आरोपमा पति २८ वर्षीय अब्दुल साह फकिर र सासु ४९ वर्षीया नाजिया भनिने नजमा खातुनविरुद्ध जिल्ला प्रहरी कार्यालय

पोषण र उपयुक्त परीक्षणको अभावमा १० महिनामा ५६ शिशुको गर्भमै मृत्यु

पोषण, आराम र उपयुक्त परीक्षणको अभावमा जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्म ५६ जना शिशुको गर्भमै मृत्यु भएको पाइएको छ । गर्भ अवस्थामै मृत्यु भएकाहरु मध्ये २८ जना शिशु मृत्यु भएको

कथित बोक्सी भन्दै कुटपिट गरेको अभियुक्तलाई कैद सजाय

राजविराज नगरपालिका–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कथित बोक्सी भन्दै अमानविय व्यवहार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई हाल राजविराज नगरपालिका–६ मा घर बनाई बस्नु भएका

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बरेङ गाउँपालिका–५ का २१ वर्षीय निर्मल खत्रीलाई १० वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधीश दिवाकर भट्टको जेठ ३० गतेको इजलासले खत्रीलाई कैदसँगै

मानव अधिकारको अवस्था तथा अधिकारकर्मीहरूको चुनौती विषयक कार्यक्रम समपन्न

मानव अधिकारको अवस्था तथा अधिकारकर्मीहरूको चुनौती विषयक छलफल कार्यक्रम लहानमा जेठ २९ गते समपन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, मुक्ति नेपाल, ओरेक, मानव अधिकार संरक्षण केन्द्र (संजाल),