बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउपालिका—५ का ३३ वर्षीय सुनिल पोडेलाई प्रहरीले ०८१ फागुण्न १३ गते गिरफ्तार गरेको छ । पीडितलाई भोटेकोशी गाउपालिका—४ स्थित कोदारी राजमार्गको छेउमा लगेर
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउपालिका—५ का ३३ वर्षीय सुनिल पोडेलाई प्रहरीले ०८१ फागुण्न १३ गते गिरफ्तार गरेको छ । पीडितलाई भोटेकोशी गाउपालिका—४ स्थित कोदारी राजमार्गको छेउमा लगेर
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति ५० जना बराबर एक ओटा शौचालय हुनु आवश्यक छ । मानव अधिकार र वातावरणको अधिकारका लागि विशेष प्रतिवेदकद्वारा जारी सञ्चारले सन् २०१७ मा विश्व शौचालय
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीया बालकलाई ०८१ फागुण १४ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन १० गते आरोपित बालकले यौन दुर्व्यवहार गरेको पीडितपक्षको
विदुर नगरपालिका–६ खम्बाक्याम्प स्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका ३६ वर्षीय माधवप्रसाद उपाध्यायको मृत्यु भएको छ । उपाध्यायलाई फागुन १३ गते शौचालयमा तन्नाले घाँटीमा पासो लगाई आत्महत्याको प्रयास गर्नेक्रममा फेलापारी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका-१६ का ६८ वर्षीय तुलसीराम निरौलालाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ फागुन १० गते बलात्कार गरेको
पाथीभरा मुकुम्लुङमा केवलकार निर्माणको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा पदम चेञ्जी माबोलाई माेसाे दलेकाे आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । धरान उपमहानगरपालिका-४ पुतलीलाइनमा फागुन ४ गते मोसो दलेको
एड्स रोग लागेर प्रभावित भएका एड्स बिरामीहरूलाई औषधी लिन आर्थिक अभावले सदरमुकाम चौतारासम्म आउन जान समस्या हुँदा प्रभावितहरूले नियमित औषधी सेवन गर्न समस्या भएको छ । एड्स रोग लागेर प्रभावित
पाथीभरा मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माणको खारेजीको माग गर्दै आएको नो केवलकार समूहलाई सरकारले वार्ता बोलाएपछि आन्दोलनरत पक्षले वार्ताका बस्नका लागि चार ओटा सर्त अघि सारेको छ । मुकुम्लुङमा दिगो, शान्ति,
ग्रामथान गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयनमा उच्च अदालत, विराटनगरले रोक लगाएको छ । उपाध्यक्ष गुणावति थारूसहितका जनप्रतिनिधिले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र राजेन्द्र अधिकारीको ०८१ फागुन १२
१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको घटनालाई पञ्चायती बसी मिलापत्र गराएको आरोपमा नवराजपुर गाउँपालिका-१ का ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामबिनोद मण्डल र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको संयुक्त टोलिले ०८१ फागुन १२ गते इलाका प्रहरी कार्यालय, सबैलाको हिरासत कक्षको अनुगमन गरेको छ। इलाका प्रहरी कार्यालयको
१३ वर्षीया बालिकालाई फागुन १० गते बलात्कार गरेको आरोपमा भरतपुर माहानगरपालिका-२८ का २४ वर्षीय सनिल कुमाललाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको चितवन प्रहरी प्रमुख एसपी राजन लिम्बूले बताउनुभयो ।
नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जोरपाटी जाने कार्यक्रममा विरोध जनाउने सूचना पाएपछि प्रहरीले ३५ वर्षीय राजु सुनुवार, ३१ वर्षीय किरण केसी, २९
१५ वर्षीया बालिकालाई ०८१ पुसदेखि माघ २८ गतेसम्म पटक–पटक बलात्कारको आरोपमा जाजरकोट जिल्ला नलगाड नगरपालिका–८ घर भई धार्चे गाउँपालिकाको एक विद्यालयमा अध्यापन गराउने शिक्षक ३५ वर्षीय कमलबहादुर बोहोरालाई ०८१ फागुन
भिमाद नपा–६ मालेबगरका ५७ वर्षीय प्रभात आलेलाई ०८१ फागुन ७ गते ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । एक हप्ता अघिको घटना भएपनि प्रहरीले
१९ वर्षीया युवतीलाई लक्ष्मीनिया गाउँपालिका-३ का २१ वर्षीय रुपेश दासले बलात्कार प्रयास गरेको आरोपमा ०८१ फागुन १२ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको छ । पीडित युवती
मानव अधिकार सन्धि अनुगमन केन्द्रको वार्षिक वैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमको सभाध्यक्षतामा ०८१ फागुन १३ गते सम्पन्न वैठकमा मानव अधिकार क्षेत्रमा
पाल्हीनन्दन गाउँपालिका-३ की १६ वर्षीया बालिका हराएपछि दुई स्थानीय समूहबीच झडप हुँदा २१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा घटनामा पाल्हीनन्दन–३ का ५६ वर्षीय इन्ताफ अली, सोही ठाउँका ७०
२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वाणगङ्गा नपा–८, सिसेनीका ३६ वर्षीय अमिर मियाँलाई प्रहरीले ०८१ फागुन ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलई आरोपितले फागुन ९ गते बलात्कार
खाँडाचक्र नपाका स्थानीय स्वस्थ्य सस्थाहरुमा दुइ महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य औषधी नहुँदा बिरामीहरू जिल्ला अस्पताल मान्मा, जुम्ला र सुर्खेत जान बाध्य