जिल्ला सदरमुकाममा खानेपानीको अभाव हुँदा स्थानीयलाई समस्या !
जिल्ला सदरमुकाम रहेको खडाचक्र नगरपालिका–१, मान्म बजारमा खानेपानीको अभाव हुँदा स्थानीयलाई समस्या भएको छ । खानेपानीको समस्या भएपछि मान्म बजारमा होटल व्यवसाय सञ्चालन गर्ने लगाएत अन्य नागरिक प्रत्यक्ष मारमा परेका





