अदानचुली गाउँपालिकामा बाढी पसेपछि सेवा प्रवाहमा समस्या
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा बाढी पहिरोले क्षेति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । वैशाख ४ गतेदेखि नियमित रूपमा माथिबाट आएको बाढी पहिरो उक्त गाउँपालिकाको कार्यालयभित्रै पसेपछि सेवा प्रवाहमा समस्या





