बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धर्मदेवी नगरपालिका-८ का ६४ वर्षीय दलबहादुर श्रेष्ठलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको ०८१ फागुन





