अक्सिन अभावमा पाल्पा अस्पतालमा बिरामी उपचार र भर्ना सेवा प्रभावित
अक्सिजन अभाव हुँदा पाल्पा अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको र अन्य स्थानबाट समेत अक्सिजन ल्याउन नसकिएपछि अस्पतालमा बिरामी भर्ना गर्न छाडिएको छ । अस्पतालमा





