बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मलंगवा नगरपालिका-११ गम्हरीयाका ३७ वर्षीय सोगारथ यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ जेठ १६ गते गिरफ्तार गरेको छ । आरोपित यादवले पीडित महिलालाई
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मलंगवा नगरपालिका-११ गम्हरीयाका ३७ वर्षीय सोगारथ यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ जेठ १६ गते गिरफ्तार गरेको छ । आरोपित यादवले पीडित महिलालाई
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादर चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाजुरा जिल्ला बडीमालिका नगरपालिका—७ घर भई धनगढी उपमहानगरपालिका—८ बस्ने ३४ वर्षीय कम्युनिष्ट युवा संगठन नेपालका सदस्य दिनेश साउदलाई ०८२
नाम्खा गाउँपालिका–६, तिलगाउँ स्थानान्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारलाई माग गरिएको छ । तिलगाउँमा जेठ १ गते एक्कासी आएको बाढी पहिरोको उच्च जोखिम रहेपछि जिल्ला विपत व्यवस्थापन समिति र स्थानीय
सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा दार्मा गाउँपालिका-६, चिप्लेका ४५ वर्षीय गाेविन्द देवकोटा विरुद्ध इलाका प्रहरी कार्यालय, थारमारेमा ०८२ जेठ १५ गते उजुरी दर्ता भएको छ । दार्मा गाउँपालिका-६, चिप्लेमा
ईश्वरपुर नगरपालिका–५ की २३ वर्षीया रविना कुमारी पटेललाई ०८२ जेठ ७ गते निजका पति २४ वर्षीय सुरेश कुमार पटेल र सासु ४८ वर्षीया जसोधा देवी पटेलले थप दाइजोको निहुँमा कुटपिट
द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्न द्वन्द्वपीडित समुदायले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।राष्ट्रपतिलाई भेट्न द्वन्द्वपीडितहरू ०८२ जेठ १६ गते राष्ट्रपतिको कार्यालयमा गएका थिए । सो क्रममा उनीहरुले विद्यमान आयोग
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा ‘हिंसापीडित महिलाका लागि पुनर्स्थापना केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा ०८२ जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पैडेलले प्रस्तुत
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-२ सन्नुवाका ६२ वर्षीय नागेश्वर विकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ जेठ १३ गते बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–१५ का १९ वर्षीय सन्तोष रामलाई जिल्ला अदालत चितवनका न्यायधीश दुर्गादेवी गुरुडको इजलासले ०८२ जेठ १३ गते १२ वर्ष कैद हुने फैसला गरेको
१६ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको तथा २९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रत्ननगर नगरपालिका–९ का५६ वर्षीय बसन्त ढुङ्गानालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले ०८२ जेठ १५ गते गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती भएको छ । ०८१ माघ महिनादेखि स्वास्थ्यकर्मी नै स्वास्थ्य चौकीमा उपस्थित नभएपछि स्वास्थ्य संस्था बन्द
कविलासी नगरपालिका-१० सलेमपुरकी ४४ वर्षीया रंजीता कुमारी महतोलाई सोही ठाउँका ३७ वर्षीय कुवेर कुमार महतो र २५ वर्षीय सोहन कुमार यादवले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ४१ वर्षीय राजा भनिने राजेन्द्र महतलाई इलाका प्रहरी कार्यालय हरिवनले ०८२ जेठ १३ गते गिरफ्तार गरेको छ । आरोपित महतले पीडित
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-२ का ३५ वर्षीय विक्रम कुमार चौधरीलाई ०८२ जेठ १२ गते इलाका प्रहरी कार्यालय हरिपुरले गिरफ्तार गरेको छ । आरोपित चौधरीले पीडित
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका-१ का २२ वर्षीय रामप्रवेश पटेलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ जेठ १३ गते उजुरी दिनु भएको छ । पीडित बालिकालाई
३२ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित सिरहा नगरपालिका-१२ का ४३ वर्षीय शकिल शेषविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ जेठ ११ गते दर्ता गरेको छ । आरोपितले महिलालाई ०८२
३२ वर्षीया महिलालाई धनुषा जिल्ला बिदेह नगरपालिका-४ का २० वर्षीय दुर्गेश पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ जेठ ११ गते गिरफतार गरेको छ । आरोपितले महिलालाई ०८२ जेठ ११ गते
गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटिका र नेपाल विद्युत प्राधिकरण कार्यालय क्षेत्रबाट प्रहरीले ०८२ जेठ १५ गते अपराह्न पाँच जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप प्रहरीले विराटनगर महानगरपालिका-६ का ३५ वर्षीय मोहम्मद साविरलाई जेठ १३ गते गिरफ्तार गरेको छ । बालिकालाई झारफुकका बहानामा ०८२ वैशाखयता यौन दुर्व्यवहार गर्दै
जिल्ला अस्पतालमा आइरन चक्की र विशेषज्ञ सेवा सुविधा नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा विगत दुई हप्तादेखि आइरन चक्कीको अभाव हुँदा बिरामीहरूलाई सास्ती भएको हो । कर्णाली प्रदेश आपुर्ति