हत्या घटनाका फरार आरोपित गिरफ्तार
जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनामा संलगन रहेका फरार आरोपित सोही ठाउँका ४० वर्षीय रामदहीन महतोलाई प्रहरीले ०८२ वैशाख २३ गते गिरफ्तार गरेको छ । आरोपित महतोलाई भारतको
जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनामा संलगन रहेका फरार आरोपित सोही ठाउँका ४० वर्षीय रामदहीन महतोलाई प्रहरीले ०८२ वैशाख २३ गते गिरफ्तार गरेको छ । आरोपित महतोलाई भारतको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैडहवा गाउँपालिका–१, बनगाइका २१ वर्षीय ओम प्रकाश चौधरीलाई १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार
प्युठान नगरपालिकाले प्यूठान नगरपालिका—४, झिमरुक नदीको वगरमा सञ्चालन गरदै आएको फोहोर सङ्कलन केन्द्र (डम्पिङ्ग साइड) व्यवस्थित नहुँदा स्थानीयलाई समस्या भएको छ । २०७६ सालदेखि प्यूठान नगरपालिकाका बजार क्षेत्रबाट निस्किएका फोहोरहरू
राप्ती सोनारी गाउँपालिका-९ का २९ वर्षीय टेक बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिने क्रममा यातना दिएको भन्ने घटनाका सम्बन्धमा बाँकेका मानव अधिकारकर्मीले घटनाको स्थलगत अनुगमन गरी तथ्य सङ्कलन गरेका छन् ।
११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८२ वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले तिलोत्तमा नगरपालिका–१, नयाँमिलका ६९ वर्षीय यमलाल गिरीलाई तीन वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार
वर्षेनी आउने पहिरोको कारण उच्च जोखिममा रहेको व्यास गाउँपालिका–४ मा अवस्थित भुलचौरा दलित समुदायको बस्ती स्तान्तरण हुनसकेको छैन् । दशकौँदेखि पहिरो जाने क्रम नरोकिएको कारण बस्ती पहिरोको उच्च जोखिममा परेको
सरकारले गर्भवती र सुत्केरीलाई लक्षित गर्दै निःशुल्क वितरण गर्दै आएको आइरन चक्की जिल्लामा अभाव भएको छ । आइरन चक्की अभाव हुँदा प्रसूति जाँचका लागि आएका गर्भवती महिला निराश भएर घर
सायल गाउँपालिका वडा नम्बर १ छपालिमा निर्माणाधीन प्रसूतिगृह भवन निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा गर्भवती, सुत्केरी तथा अन्य स्वास्थ्य सेवा लिने सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ । भवन अभाव
१५ वर्षीया दलित बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखाल नगरपालिका–६, तीनपिप्लेस्थित जोरपाटी माध्यामिक विद्यालयका शिक्षक मच्छेनारायण श्रेष्ठलाई जिल्ला अदालतले ०८२ वैशाख २३ गते २४ दिन कैद, ४५ हजार जरिवाना र
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीष बालकलाई आठ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश चन्द्र अधिकारीको वैशाख २१ गतेको इजलासले
अपाङ्गता हुनुभएकी १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले विनयी त्रिवेणी गाउँपालिका–१ का ६२ वर्षीय सुकबहादुर विकलाई ७ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका
पोखरा महानगरपालिकामा कार्यरत प्रशासन महाशाखाका सातौँ तहका अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले वैशाख २३ गते हातपात गरेका छन् । वडाध्यक्षले अधिकृतलाई कुटेपछि कर्मचारीले वैशाख २४ गते
सामाजिक सञ्जालको दुरुपयोग गरी २८ वर्षीया महिलाको चरित्र हत्या गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २४ वर्षीय धिरेन्द्र दासलाई कुर्था प्रहरी चौकीले ०८२ वैशाख २४ गते गिरफ्तार गरेको छ । आरोपित
कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक गरिएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको तीन महिनाको मानव अधिकार अवस्था स्थितिसूचकमार्फत सार्वजनिक गरेको हो
नेकपा (एमाले) धनुषा जिल्लाको आठौँ अधिवेशनमा दुई पक्ष बीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर निवासी नेकपा (एमाले)का जिल्ला सदस्य
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका-९ भलुवा चोकका ४४ वर्षीय मोहनकुमार मगरलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८२ वैशाख २१ गते बलात्कार
जिल्लामा रेबिजविरुद्धको खोप अभावहुँदा स्थानीय बिरामीहरु मारमा परेका छन् । इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएपछि जनावरले टोकेका बिरामीहरू उपचार नपाएर समस्यामा परेका छन् ।
२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा तनहुँ जिल्ला बन्दिपुर नगरपालिका– १ घर ललितपुर महानगरपालिका–११ वंगलामुखी बस्ने ४० वर्षीय गोकुल सुनारलाई प्रहरीले ०८२ वैशाख २१ गते गिरफ्तार गरेको छ ।
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौँको महानगरपालिका(३२ शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत मोरङको बेलबारी नगरपालिका घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा बस्दै आएका ५४ वर्षीय शिक्षक टीकाप्रसाद सुवेदीलाई