जातीय विभेद घटनाका आरोपित गिरफ्तार
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेश समितिको नाममा जातीय विभेद गरेको आरोपमा दैलेख जिल्ला आठबिस नगरपालिका-६ घरभइ हाल वीरेन्द्रनगर नगरपालिका-७ बस्दै आएका ३९ वर्षीय शेरबहादुर थापालाई ०८२ जेठ १२
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेश समितिको नाममा जातीय विभेद गरेको आरोपमा दैलेख जिल्ला आठबिस नगरपालिका-६ घरभइ हाल वीरेन्द्रनगर नगरपालिका-७ बस्दै आएका ३९ वर्षीय शेरबहादुर थापालाई ०८२ जेठ १२
भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन माविमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका शिक्षक निराजन भट्टको कुटपिटबाट घाइते हुनुभएको छ । विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका
जिल्ला अदालत म्याग्दी एक महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश प्रकाश प्रसाद पण्डित वैदेशिक भ्रमणमा गएपछि जिल्ला अदालत म्याग्दीको न्याय सम्पादन प्रभावित भएको हो । जिल्ला अदालत म्याग्दीमा
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोलाई जेठ ११ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित महतोले ०८१ फागुन २७ गते बालिकालाई डर धम्कि
कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनालाई ०८२ जेठ ११ गते कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकामा कार्यरत नगरप्रहरी इन्स्पेक्टर लक्ष्मणसिंह धामी, नगरप्रहरी हवल्दार मणीदत्त भट्ट, नगरप्रहरी जवान जितेन्द्रसिंह धामी र
१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–७ रैकवारका १७ वर्षीय बालकलाई ०८२ जेठ १० गते र सोही ठाउँका २० वर्षीय शुसिल विष्टलाई जेठ ११ गते गिरफ्तार गरेको
याङवरक गाउँपालिका-५ दाहाल गाउँकी ४० वर्षीया सम्झना भट्टराईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति कृष्ण लिङ्देनलाई जेठ ११ गते गिरफ्तार गरेको छ। घरायसी विवादका क्रममा आरोपितले ०८२
१७ वर्षीया बालिकालाई ०८२ जेठ ५ गते बलात्कार गरेको आरोपमा बिगु गाउँपालिका–८ का २५ वर्षीय दलवीर थामी बिरुद्ध जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो । पीडितलाई ललाईफकाई
गत वर्ष मालिका गाउँपालिका–२, दर्लिङ्गका धनबहादुर विकको परिवार पहिरोको जोखिमका कारण घर छोडेर डेढ साता चेनडाँडा प्राथमिक स्वास्थ्य केन्द्रमा राता बटाउन बाध्य बन्यो । पोहोर साल धाँजा फाटेको जमिन अझै
२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सन्धिखर्क नगरालिका-५, बलेबाङका २९ वर्षीय रामबहादुर कुमाललाई जिल्ला अदालतले सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८२ जेठ
कपिलवस्तुमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । सन् २०२४ को अवधिमा एआरटी सेन्टरमा ८ सय ८० जनासँग गरिएको परामर्श पछि एचआइभीको सङ्क्रमणको परीक्षणका क्रममा २० जनामा नयाँ सङ्क्रमण फेला
तिला गाउँपालिका–५, डुङ्ग्रीगाउँमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । गाउँमा पानीको स्रोत नहुँदा स्थानीयले समस्या भोग्नु परेको हो । ४५ घरधुरी परिवारको बसोबास रहेको गाउँमा दशकौँदेखि खानेपानीको अभाव
१७ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई र चिचिला गाउँपालिका-३ का २८ वर्षीय प्रकाश राईलाई गिरफ्तार गरेको छ । पीडित
बराहताल गाउँपालिका–९ स्थित सोतखोला बस्तीमा राउटे मुखिया सूर्यनारायण शाहीको ०८२ वैशाख १५ गते निधन भएपछि बस्तीमा खाद्य सङ्कट चुलिएको छ । सरकारले समयमै सामाजिक सुरक्षा भत्ता नदिँदा राउटे समुदायलाई साँझ
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीलाई ०८२ जेठ ११ गते कम्युनिष्ट युवा संगठन नेपाल बताउने अपरिचित व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेका छन् । कम्युनिष्ट युवा संगठन नेपाल बताउने व्यक्तिहरु चन्दा माग्ने
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई जेठ १० गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई ०८२ जेठ १० गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी नगरपालिका-४ गबुवाका २५
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-४ का २३ वर्षीय गोविन्द विष्टलाई जेठ ९ गते गिरफ्तार गरेको छ। पीडित महिलालाई आरोपितले ०८२ जेठ ७ गते बलात्कार गरेको आरोपमा पीडित
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ का २१ वर्षीय शङ्कर राजवंशीलाई जेठ ९ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई आरोपितले ०८२ जेठ ७ गते बलात्कार गरेको आरोपमा
बराहक्षेत्र नगरपालिका-३ का ५५ वर्षीय रामप्रसाद लिम्बू प्रहरीको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ। लागुऔषध कारोबारको आशंकामा प्रहरीले ०८२ जेठ १० गते नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली प्रहारबाट लिम्बू
मन्थली नगरपालिका-१२ गेलुकी २८ वर्षीया पवित्रा बुढाथोकीको ०८२ जेठ ९ गते ससुरा ६१ वर्षीय मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुहारीको हत्या गरेपछि बुढाथोकीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।